एमाले विभाजनको अन्तिम चरणमा
नेकपा एमाले विभाजनको अन्तिम चरणमा पुगेको छ । नयाँ पार्टी गठनको गृहकार्यमा रहेका नेपाल पक्षका नेताहरूका अनुसार राष्ट्रपतिबाट आज अध्यादेश जारी भए नयाँ दल दर्ताका लागि आजै आयोग जाने तयारी छ । निर्वाचन आयोगमा कायम २०३ सदस्यीय केन्द्रीय कमिटीमध्येबाट करिब ६० जना सदस्यको हस्ताक्षर संकलन गरिसकिएको नेता मेटमणी चौधरीले बताउनुभयो । दर्ताका लागि आवश्यक पर्ने कागजात […]