दोस्रो राष्ट्रिय माझी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता हुँदै

यहि मंसिर १५ गतेदेखि २० गतेसम्म प्रतियोगिता सन्चालन हुने

दोस्रो राष्ट्रिय माझी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता हुँदै

यहि मंसिर १५ गतेदेखि २० गतेसम्म प्रतियोगिता सन्चालन हुने

रामेछापमा दोस्रो राष्ट्रिय माझी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता हुँने भएको छ । यहि मंसिर १५ गतेदेखि २० गतेसम्म मन्थली नगरपालिका वडा नं ६ कुनौरी खेल मैदानमा प्रतियोगिता आयाजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

उक्त प्रतियोगिताको उद्धघाटन युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गतहराजले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख, दोस्रो हुने टिमले नगद एक लाख ५० हजार र तेस्रो हुने टिमले नगद एक लाख रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार