साफ फुटबलको उपाधिका लागि आज नेपाल र भारत खेल्दै
साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपालले भारतको सामना गर्दैछ । साफ इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाल र भारतबीचको खेल माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । यसअघि लिग चरणमा भारतले नेपाललाई १–० ले हराएको थियो । पाँच राष्ट्र सहभागी साफमा भारत शीर्ष र नेपाल दोस्रो […]