३० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाए

एकै दिन ३ लाख २९ हजार ३२१ जनाले कोरोनाविरुद्धको खोप लगाए

३० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाए

एकै दिन ३ लाख २९ हजार ३२१ जनाले कोरोनाविरुद्धको खोप लगाए

नेपालमा ३० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो ३ लाख २९ हजार ३२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

योसँगै नेपालमा कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९१ लाख ६८ हजार ३ सय ५८ पुगेको छ । यो खोप लगाएकाको ३० दशमलव २ प्रतिशत हो ।

यस्तै अहिलेसम्म १ करोड १० लाख ६६ हजार ४ सय ६४ जना अर्थात ३६ दशमलव ४ प्रतिशतले कोरोनाको एक मात्रा खोप लगाएका मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार