सात वर्षमा पशु बीमा गराउनेको संङ्ख्या १७ गुणाले बढ्यो

पछिल्लो सात वर्षमा पशु बीमा कार्यक्रमको प्रभावकारीता बढेको छ । सात वर्षको अन्तरालमा १७ गुणाले पशु बीमा गराउनेहरु बढेका छन् । किसानले एक लाख रुपैयाँको पशुबीमा गरेको खण्डमा पशुको मृत्यु भएमा ९० हजार रुपैयाँ नगद पाउँदछन् । एक लाखको बीमा गर्दा पाँच हजार रुपैयाँ प्रिमियम तिर्नुपर्छ । त्यसमा ३५ सय सरकारले तिरिदिन्छ भने किसानले १५ […]

कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट,उपस्थित नहुनेले अर्को मौका नपाउने

कक्षा १२ को परीक्षा आउँदो ३० गतेबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको हिजो बसेको बैठकले भदौ ३० देखि असोज ८ गतेसम्म भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले तालिका सार्वजनिक गर्दै आउँदो ३० गतेदेखि कक्षा १२ को साधारण, प्राविधिक विषयसँगै ग्रेडवृद्धि एवंम् आशिंक परीक्षा लिने जनाएको हो । परीक्षा […]

गुम्बाभित्र यौन सम्पर्क गर्दागर्दै पक्राउ परे ६२ वर्षिय वृद्ध र २४ वर्षिय युवती

गुम्बाभित्र यौन सम्पर्क गर्दागर्दै ६२ वर्षिय वृद्ध र २४ वर्षिय युवती पक्राउ परेका छन । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ स्थित ङग्युर पल्युल छेवाङ छोलिङ गुम्बाभित्र अवैध रुपमा यौन क्रियाकलाप गर्दै गर्दा एक जोडी पक्राउ परेका हु्न । गुम्बाभित्र यौन क्रियाकलाप गरिरहेको अवस्थामा सोहि गुम्बाका प्रमुख लामा वर्ष ६२ का सर्की शेर्पा र २४ […]

काँग्रेस रामेछापको सबै वडाको अधिवेसन भदौ २३ गते,उम्मेद्वार नै धेरै

नेपाली काँग्रेस रामेछापले जिल्लाका सवै वडाको अधिवेसन आगामि भदौ २३ गते बुधवारका दिन गर्दै छ । नेपाली काँग्रेस जिल्ला सभापति लबश्री न्यौपानेले दिनुभएको जानकारी अनुसार वडाअधिबेसन भदौ २३ गते एकै दिनमा सक्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । पार्टी केन्द्रको कार्यतालिका भदौ १८ गतेको लागि तोकिएको भएपनि निर्वाचन अधिकृतले भदौ २३ गते जिल्लाको सबै वडा […]

रामेछापमा कोरोना संक्रमित घटे,जिल्लामा ५८ जना सकृय संक्रमित

रामेछाप जिल्लामा कोरोना संक्रमित घटेका छन । जिल्लामा दैनिक ४०÷५० जनाको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले भने दिनमा २ देखी ३ जनासम्ममा मात्रै कोरोना संक्रमण पुष्टि हुने गरेको छ । जिल्लामा कोरोना परीक्षण कम मात्रामा भएको कारण पनि संक्रमित कम भएजस्तो देखिएको हो । आज जिल्लाभरमा ४१ जनामा एन्टिजेन परीक्षण गरिएकोमा २ जनामा कोरोना […]

अबको तीन दिन दिउँसो कम पानी पर्ने

अबको तीन दिन दिउँसो कम पानी पर्ने मौसमविद्ले बताएका छन् । हिजोअस्ति देशभरी नै वर्षा गराएको प्रणाली कमजोर भएकाले अबको तीन दिन दिउँसो कम पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठले आज दिउँसो देशभर सामान्य बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो । यस्तै राति प्रदेश १ […]

नेकपा एमालेमा आएको विभाजनपछी प्रदेश सांसदले दल रोज्न थाले

नेकपा एमाले फुटको असर प्रदेशमा परेको छ । प्रदेशका सांसदहरुले माधब कुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकिकृत समाजबादी रोजेपछि प्रदेशमा एमालेको सिट सङ्ख्या घटेको छ । १२ जना सांसदले नेकपा एस रोजेपछि बाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नु भएको छ ।यसैबीच,नेकपा एकीकृत समाजवादीले बाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । एक सय९ सदस्यीय […]

बालकलाई अप्राकृतिक मैथुन गर्ने युवक पक्राउ

पाँच बर्षिय बालकलाई अप्राकृतिक मैथुन करणी गर्ने एक युवकलाई पक्राउ परेका छन । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ५ सालबोटेका १९ बर्षिय दिपेश खड्कालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो । पक्राउ परेका खड्काले बालकलाई यही भदौ ५ गते दिउँसो ललाई फकाई आफ्नो घरको शौचालयमा लगेर अप्राकृतिक मैथुन करणी गरेको प्रहरीले जानकारी दिएको छ […]

बाग्मती प्रदेशमा मुख्यमन्त्री अल्पमतमा, भावी मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाइ प्रस्ताब

नेकपा एमाले फुटको असर प्रदेशमा परेको छ । बाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुहुने देखिएको छ । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । आज हेटौंडा स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको बताएका हुन् । एकिकृत समाजवादीमा […]

देशभरको मौसममा सुधार, आज सुदूरपश्चिमको एकदुई ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज बिहानै घाम लागेको छ । मनसुन सक्रिय भएपछि गत बिहीबारदेखि देशका धेरै ठाउँमा झरी परेको थियो । हिजोसम्म पानी पारेको प्रणाली केही कमजोर बनेकाले आज बिहानै घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार त्यो प्रणाली केही कमजोर बनेको भएपनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा […]