माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारी पूरा

भोलिदेखि काठमाडौंमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु हुने

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारी पूरा

भोलिदेखि काठमाडौंमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु हुने

भोलिदेखि काठमाडौंमा सुरु हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय सम्मेलनको लागि गरिने प्राविधिक तथा भौतिक तयारीहरू लगभग सकिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्र पार्टी कार्यालयका सचिव श्रीराम ढकालले प्रतिनिधिहरू काठमाडौंमा जम्मा हुने क्रम सुरु भएको बताउनुभयो । उहाँले सम्मेलनमा सहभागित हुन आउने प्रतिनिधिहरू आज साँझसम्म काठमाडौं आइपुग्ने पनि जानकारी दिनुभयो । माओवादी केन्द्रको सम्मेलन भोलिदेखि पुष १३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार