एमसीसी परियोजनाका कारण सत्ता गठबन्धनमा खटपट
अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कारण सरकारमा सहभागी दलहरूबीच अविश्वास बढेको छ । सरकारमा रहेका दलहरू नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दल संसोधन नगरी एमसीसी पारित नगर्ने पक्षमा छन् । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना पारित गराउने प्रतिबद्धता जनाएको पत्र सार्वजनिक भएपछि […]

