जनताले चुनावमार्फत स्थायित्व खोजेको प्रधानमन्त्री ओलीको दावी ।।
नेकपाको ओली समूहका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनावमार्फत देशको स्थायित्व चाहेको दावी गर्नुभएको छ । नेकपा बागमति प्रदेशले आज काठमाडौँको दरवारमार्गमा आयोजना गरेको आमसभामा ओलीले आजको उपस्थितिले मूल पार्टी आफूहरू सहभागी पार्टी हो भन्ने प्रमाणित भएको टिप्पणी गर्नुभयो । नेकपाको प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालत, निर्वाचन अयाोगलाई धम्की दिँदै हिँडेको उल्लेख गर्दै प्रधानमन्त्री […]