नवौं म्युजिक खबर म्युजिक अवार्ड चर्चित गायिका पुर्णिमा लामालाई
बिगत दश वर्ष देखि निरन्तर हुँदै आई रहेको म्युजिक खबर अवार्ड चर्चित गायिका पुर्णिमा लामाले हात पार्नुभएको छ । हालै सम्पन्न नवौं म्युजिक खबर अवार्ड २०७८ बाट चर्चित गायिका लामा सम्मानीत हुनुभएको हो । सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गायिकाको रुपमा उहाँले अवार्ड चुम्न सफल हुनुभएको हो । “ एक पल्ट भनन” भन्ने गितबाट […]

