रामेछापेली गायक सुरज बुढाथोकीको “भाले छिर्के” गित सार्वजनिक (भिडियो) सहित

रामेछापेली गायक सुरज बुढाथोकीको “भाले छिर्के” गित सार्वजनिक (भिडियो) सहित

रामेछाप घर भएका लोक गायक सुरज बुढाथोकीको “भाले छिर्के” बोलको गित सार्वजनिक भएको छ । गीतकार सुरज बुढाथोकीको शब्द रहेको उक्त गीतमा सङ्गित भने काजी बाबू ढकालको रहेको छ । उक्त गितमा सुरज बुढाथोकी र पार्बती कार्कीको स्वर रहेको छ । भाले छिर्के गितमा संगीत संयोजन यरेन्जर बिष्णु तामाङले गनुभएको छ ।

संकरा डिजिटल स्टुडियोमा रेकर्ड भएको रमाइलो गितमा हास्य कलाकार यादब कोटा (सरापे) सुशिला निरौला (बिम्ली) सुरज बुढाथोकी अञ्जना बजगाई लगायतको अभिनय देख्न सकिन्छ ।

खमेश श्रेष्ठको निर्देशन, प्रवेश पोख्रेलको छायाँङ्कनमा बनेको उक्त भिडियोलाई सुरेश श्रेष्ठले सम्पादन र कलरिङ्ग गनुभएको हो ।

भिडियो हेर्न तल क्लिक गनुहोस : 

https://youtu.be/B6ugBS4KJjg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार