लोक गायक कुमार कार्कीको ‘न मेरो घरबार भो, न मेरो दरबार भो’(भिडियो) सहित

लोक गायक कुमार कार्कीको ‘न मेरो घरबार भो न मेरो दरबार भो’बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ । रामेछाप साँस्कृतिक कलाकार समाजका अध्यक्ष समेत रहेका लोक गायक कार्कीको नयाँ गित बजारमा आएको हो । ‘न मेरो घरबार भो न मेरो दरबार भो’बोलको गितमा गायक कार्की र चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ […]

नविन पुलामी मगरको आवाजमा तिज गित बुढोले किन्देको सारी(भिडियो) सहित

यस वर्षको नयाँ तिज गित बुढोले किन्देको सारी सार्वजनिक भएको छ । रक्षा म्युजिक प्रालिको प्रस्तुतीमा नविन पुलामी मगर र सम्झना लामिछाने मगरको सुमधुर स्वर रहेको गितमा प्रेम सागर पौडेलको शब्द संगित रहेको छ । उर्मिला आले मगर,बिर बहादुर बलम्पाकी मगर र कुमार सारु मगरको नयाँ तिज गित बुढोले किन्देको सारी सार्वजनिक भएको हो । […]

रामेछापेली छोरो प्रकाश कटुवालको नयाँ तीज गित घण्टा (भिडियो) सहित

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार घर भएका चर्चित लोकदोहोरी गायक प्रकाश कटुवालको नयाँ तीज गित घण्टा लोक सांगितिक बजार आएको छ । सुन्दर रामेछाप बोलको गित मार्फत रामेछापलाई चिनाउन महत्वपुर्ण भुमिका खेलेका लोकगायक प्रकाश कटुवालले नयाँ तीज गीत घण्टा बजार ल्याएका हुन । ‘घण्टा’ बोलको गीतमा प्रकाशसँगै गायिका उमा श्रेष्ठको स्वर रहेको छ । गीतमा […]

मोहन कार्कीको आउन साथी आउ बोलको स्वदेश गानको सुटिङ सम्पन्न

जनआकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीद्धारा रचना गरिएको आउन साथी आउ बोलको स्वदेश गान मितिः २०७९ असार ३२ गते प्रज्ञा भवनको प्रगणमा सुटिङ गरिएको छ । तेस्रो चरणको सुटिङ रामेछाप जिल्लाको रामेछाप नगरपालिका वाडन ८ मा गरिएको थियो भने अन्य बिभिन्न जिल्लामा भुगोलको सुटिङ सकिसकेको छ । चौथो चरणको सुटिङमा रचनाकार मोहन कार्कीले पनि संयुक्त […]

राम कुमार नेपालीको आवाजमा कस्तो मान्छे तिमी त’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

गायक रामकुमार नेपाली र एलिना चौहानको स्वरमा रहेको ‘कस्तो मुन्छे तिमी त’ बोलको गीत सार्वजनिक भएको छ । रामचन्द्र बोगटीको शब्द तथा संगीतमा रहेको उक्त गीत शुक्रबार बोगटीको आधिकारीक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सास्कृतिक स्वभावकी शिक्षिका तथा आधुनिकतामा रमाउने विद्यार्थी बीचको प्रेमप्रसंगलाई देखाइएको उक्त गीतमा उसा उप्रेती र सुधिर श्रेष्ठले अभिनय गरेका छन् […]

नगरपालिकाको विभिन्न संस्कृतिको संरक्षण गर्न नगर प्रमुख न्यौपानेको आग्रह

रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले रामेछाप साँस्कृतिक कलाकार समाजलाई नगरपालिकाको विभिन्न संस्कृतिको संरक्षण गर्ने खालका कार्यक्रमहरु सन्चालन गर्न आग्रह गर्नुभयो । रामेछाप साँस्कृतिक कलाकार समाज रामेछाप नगरपालिका कार्यसमितिको प्रथम साधारण सभा तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै उहाँले रामेछाप नगरपालिका विभिन्न जातिय संस्कृतिहरुको फुलबारी रहेको बताउनुभयो । तामाङ,मगर,हायु,माझी,नेवार,सुनुवार जस्ता विभिन्न जातिहरुको आफ्नै संस्कृति रहेको र त्यो […]

रामेछापमा मिस्टर एण्ड मिस मोडल सिजन ३ र लिटिल मोडल अफ सिजन २ प्रतियोगिता हुने

रामेछापमा मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन ३ र लिटिल मोडल अफ रामेछाप सिजन २ प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ । किङस्टार क्रियशन प्रा.लि सुनापतिले प्रतियोगिता गर्न लागेको विहीबार मन्थली पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा किङस्टार क्रियशन प्रालिका व्यवस्थापक सुमन खड्काले प्रतियोगिताका लागि फागुन १ गतेदेखि आवेदन फारम खुलिसकेको […]

रामेछाप सांस्कृतिक कलाकार समाजको अध्यक्षमा कुमार कार्की निर्विरोध निर्वाचित

रामेछाप सांस्कृतिक कलाकार समाजको अध्यक्षमा कुमार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार र आइतबार सदरमुकाम मन्थलीमा भएको १२ औँ साधारण सभा तथा चौथों अधिवेशनबाट कार्की जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । समाजको बरिस्ठ उपाध्यक्षमा उत्तम पौडेल ,उपाध्यक्ष महिलामा सन्ध्या ‘सानू’ , संस्थाको महासचिवमा गोविन्द गौतम चयन हुनुभएको छ । सचिवमा गुणराज श्रेष्ठ, सह–सचिवमा सन्तोष पौडेल […]

रामेछाप मन्थलीमा स्रष्टा सम्मान तथा बृृहत सांस्कृतिक कार्यक्रम हुँदै

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बृहत सांस्कृति कार्यक्रम हुने भएको छ । रामेछाप सांस्कृतिक कलाकार समाजले स्रष्टा सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । रामेछाप सांस्कृतिक कलाकार समाजको बाह्रौँ साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रमको अवसरमा स्रष्टा सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको समाजका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले ईरामेछापलाई जानकारी दिनुभयो […]

नवौं म्युजिक खबर म्युजिक अवार्ड चर्चित गायिका पुर्णिमा लामालाई

बिगत दश वर्ष देखि निरन्तर हुँदै आई रहेको म्युजिक खबर अवार्ड चर्चित गायिका पुर्णिमा लामाले हात पार्नुभएको छ । हालै सम्पन्न नवौं म्युजिक खबर अवार्ड २०७८ बाट चर्चित गायिका लामा सम्मानीत हुनुभएको हो । सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गायिकाको रुपमा उहाँले अवार्ड चुम्न सफल हुनुभएको हो । “ एक पल्ट भनन” भन्ने गितबाट […]