औँठी सुनैको लोकगीत बजारमा (भिडियो सहित)
मोडल तथा सर्जक रमन पहाडीले लय भरेको औठी सुनैको बोलको गीत भरखरै बजारमा आएको छ । जसमा पछिल्लो समय चर्चित लोक गायक निकेश तामाङ र नव गायिका तुलसा तामाङ ले सुमधुर स्वर भरेका छन भने एरेन्ज यम थापाले गरेका छन् । गितको अडियो भने लेकालि स्टुडियोबाट मान ब. बरालले ले तयार पारेका छन । नेपालि […]

