रामेछाप सांस्कृतिक कलाकार समाजको अध्यक्षमा कुमार कार्की निर्विरोध निर्वाचित

रामेछाप सांस्कृतिक कलाकार समाजको अध्यक्षमा कुमार कार्की निर्विरोध निर्वाचित

रामेछाप सांस्कृतिक कलाकार समाजको अध्यक्षमा कुमार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार र आइतबार सदरमुकाम मन्थलीमा भएको १२ औँ साधारण सभा तथा चौथों अधिवेशनबाट कार्की जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

समाजको बरिस्ठ उपाध्यक्षमा उत्तम पौडेल ,उपाध्यक्ष महिलामा सन्ध्या ‘सानू’ , संस्थाको महासचिवमा गोविन्द गौतम चयन हुनुभएको छ । सचिवमा गुणराज श्रेष्ठ, सह–सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा सबिन चौहान चयन हुनुभएको छ । समाजको प्रबत्तामा रामकुमार नेपालीलाई चयन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार