सिन्धुलीमा निरन्तर बर्षाको असर : पहिरोले तीन घर पु¥यो, दर्जनौ जोखिममा, अधिकांस सडक अवरुद्ध
सिन्धुलीमा अविरल बर्षाका कारण तीन वटा घर पुरिएको छ भने दर्जन बढी घरहरु उच्च जोखिममा परेका छन् । वर्षाका कारण खसेको पहिरोले सिन्धुलीको कमलामाई नगरपालिका–११ फिटिङमा तीन घर पुरिएको छ भने सँगै जोडिएका अन्य ९ घर उच्च जोखिममा रहेका छन् । बिहानपख पहिरो आएका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीयले बताएका छन् । फिटिङका […]

