रामेछाप र सिन्धुली जिल्ला हेर्ने गरी रामेछाप डाँडामा भू तथा जलाधार व्यवस्थापन कार्यालय

रामेछाप र सिन्धुली जिल्ला हेर्ने गरी रामेछाप डाँडामा भू तथा जलाधार व्यवस्थापन कार्यालय

रामेछापमा दुई वटा जिल्लालाई हेर्ने गरी भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना भएको छ । रामेछाप र सिन्धुली जिल्ला हेर्ने गरी जिल्लामा वाग्मती प्रदेश सरकार अन्तर्गतको कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको मङ्गलबार बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडेलले उद्घाटन गर्नुभएको हो ।

मुलुक संघियतामा गए संगै खारेजिमा परेको जिल्ला भू संरक्षण कार्यालयको ठाउँमा मकवानपुर,रामेछाप र नुवाकोट समेत तीन जिल्लामा विस्तार गर्नै बागमति प्रदेश सरकारको निर्णय अनुसार सिन्धुली र रामेछापलाई हेर्ने गरि रामेछामा कार्यालय राख्ने निर्णय भए अनुसार कार्यालको उद्घाघाटन गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार