रामेछापको रामपुरमा प्रथम वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुँदै
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरमा प्रथम वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागी खेलकुद ”भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको वडाअध्यक्ष भिम बहादुर तामाङले जानकारी दिनुभयो । प्रतियोगिता यहि माघ १६ गतेदेखि १८ गतेसम्म ३ दिनसम्म चल्ने छ । प्रतियोगितामा वडा भित्रका टिमहरुले मात्र […]