नवनिर्वाचित पत्रकारहरुलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा सम्मान

नवनिर्वाचित पत्रकारहरुलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा सम्मान

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, मन्थलीले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना तथा सम्मान गरेको छ । ब्रह्माकुमारी बिष्णु दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ, जिल्ला कार्य समिती रामेछापका नवनिर्वाचित जिल्ला कार्यसमीती, राष्ट्रिय सभा सदस्य प्रदेश सभासदस्य र बागमती प्रदेशका कोषाध्यक्ष सहित सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिदै बधाई समेत ब्यक्त गरेका छन । सशस्त्र पहरी नायव उपरिक्षक. केशवराज प्याकुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २६ औ अधिबेसन बाट बिभिन्न पदमा निर्वाचित पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार