नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा जुट्यो सरकार

सरकार नीतितथाकार्यक्रम र बजेट बनाउने तयारीमालागेको छ । नेपालको संविधानअनुसार जेठ १५ गते बजेट सार्वजनिकगरिसक्नुपर्ने व्यवस्था छ । बजेट सार्वजनिकगर्नुअघि नीतितथाकार्यक्रमल्याउनुपर्ने भएकाले सरकार नीतितथाकार्यक्रम र बजेटको तयारीमालागेको हो । हालप्रत्येक मन्त्रालयले आफ्नो प्राथामिकताकाकार्यक्रम र आवश्यकनीतितथा बजेटको योजना बनाइरहेका छन् । अर्थमन्त्री विष्णु पौडेलले आगामीआर्थिक वर्षको बजेट कोरोनाभाइरसले ल्याएकाचुनौती सामनागर्ने गरी तयार भइरहेको बताउनुभएको छ । […]

दोस्रो चौमासिकसम्म आईपुग्दा रामेछाप नगरपालिकाको वितिय प्रगति ४६.४२ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ४६.४२ प्रतिशत वितिय प्रगति हासिल गरेको छ । नगरपालिकाले दोस्रो चौमासिकसम्म आईपुग्दा कुल बजेटको ५५.६५ प्रतिशत रकम खर्च गरेको हो । आ÷व २०७७÷७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कुल बजेट ६३ करोड ७४ लाख ७८ हजार २ सय ५६ विनियोजन भएकोमा देस्रो चौमासिक अवद्यिमा […]

कोरोनाविरुद्धको चिनिया खोप आज काठमाडौँ आइपुग्दै

नोबेल कोरोना भाइरसविरुद्धको चिनिया खोप आज काठमाडौँ आइपुग्ने भएको छ । खोपलगायका स्वास्थ्य सामग्री लिनका लागि बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज अहिले बिहान ८ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थल कार्यालयले जनाएको छ । सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज हिजो साँझ चीनको राजधानी बेइजिङ गएको […]

विश्व बैंकले नेपाललाई ८ अर्ब ७० करोड रूपैयाँ सहयोग दिने

विश्व बैंकले नेपाललाई कोरोना रोकथाम र खोप अभियानमा सघाउन ८ अर्ब ७० करोड रूपैयाँ आर्थिक सहयोग दिने भएको छ । नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोरोनाविरूद्धका खोपको समतामूलक वितरणमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडाणमार्फत् ८ अर्ब ७० करोड रुपैयाँ सहयोग गर्ने विश्व बैंकले जनाएको हो । यस सहयोगबाट कम्तीमा […]

डेढ महिनाको अवधिमा चौथोंपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले डेढ महिनाको अवधिमा चौथों पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । यसअघि माघको मध्यदेखि फागुनसम्ममा सरकारले तीन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । पेट्रोल तथा डिजेल÷मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १८ र डिजेलको १ सय १ […]

मापदण्ड विपरित भार बोक्ने सवारीसाधनलाई कारबाही गरिने

सरकारले अबदेखि तोकिएको भन्दा बढी भार बोक्ने सवारीसाधनलाई कारबाही गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याइने बताएको छ।सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना अनुसार चितवनको आपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण भई सञ्चालनमा आएकोले विभागले जनाएको छ। विभागले […]

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण ड्राइभसर्नको काम सुरु हुने

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण ड्राइभसर्नको काम सुरु हुने भएको छ । सुनकोशी नदीको पानी १३ किलोमिट सुरुङ्गबाट मरिण हुदै वाग्मतिमा मिसाई तराईमा सिंचाईको व्यवस्था मिलाउने गरि आयोजना निर्माण गर्न लागिएको हो । यहि फागुन २० गते उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले आयोजनाको निमार्ण स्थल कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटारमा शिलान्यास गर्नु हुने […]

रामेछाप नगरपालिकाका २ सय ७ जनाले यस वर्ष रोजगारी पाउँदै

रामेछापको रामेछाप नगरपालिकाका २ सय ७ जनाले यस वर्ष रोजगारी पाउने भएका छन । प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत नगरका २ सय ७ जना बेरोजगारहरुलाई रोजगारी दिन लागिएको प्रधानमन्त्रि रोजगार कार्यक्रम रामेछाप नगरका रोजगार संयोजक देवश्री त्रिपाठीले बताउनुभयो । रामेछाप नगरपालिकाले प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत गत वर्ष ३ सय ३ जनालाई रोजगार दिएको थियो । यस […]

पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि

नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । गयराति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ ।बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय १४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमका […]

अग्रिम भुक्तानि गरेर भारतबाट थप २० लाख डोज खोप खरिद गर्ने सरकारको निर्णय

सरकारले भारतबाट खोप खरिदका लागि बाटो खुला गरेको छ । भारतीय खोप उत्पादक कम्पनी सिरन इन्स्टिच्यूटको सर्त अनुसार अग्रिम भुक्तानी गरेर सरकारले २० लाख डोज खोप खरिदका लागि बाटो खुला गरेको हो । हिजो साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो।नेपालमा १० लाख डोज कोरोना खोप उपलब्ध गराएको […]