चलचित्र एल हाउसबाट नेपाली चलचित्रमा उदाउदै रामेछापेली चेली

रामेछाप जिल्लाको सुनापति गाउपालिका ५ खनियापानीका २३ बर्षिया रनिला श्रेष्ठ नेपाली चलचित्र एल हाउसमा नव नायिकाका रुपमा उदाउने भएकी छिन । यस अघि छोटा भिडियो र म्युजिक भिडियोमा खेलेको भएता पनि पहिलोपटक एल हाउसबाट नवनायिकाको रुपमा नेपली चलचित्रमा पहिलोपटक देखिने भएकी छिन । युवा राजनिति र पत्रकारीतमा चासो राखेर सक्रिय बन्दै आएकी श्रेष्ठ नेपाली चलचित्रको […]

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार ५ सय ५१ पुग्यो,१०० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ९४ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । उनीहरुमध्ये १०० जनाको मृत्यु भएको छ भने १० हजार ७७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ सय ४० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या […]

अपडेट : अध्यक्ष खड्कामाथि अनुसन्धानका लागि अदालतद्धारा ७ दिनको म्याद थप

रामेछाप जिल्लाको लिखु तामकोशी गाउपालिकाका अध्यक्ष गोविन्द बहादुर खडकालाई प्रहरीले प्रक्राउ गरेको छ । गाउपालिका अध्यक्ष पालिका भित्र संचालित योजनाको उपभोक्ता समितिको पदाधिकारीलाई कार्यकक्षमै बन्धक बनाएर जवरजस्ती खाली चेकमा हस्ताक्षर गर्न लगाएर ठगि गरेको र जग्गामा किर्ते गरेको आरोपमा प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । गाउपालिका अध्यक्षसँगै स्थानीय लाल बहादुर तमाङलाइ समेत प्रहरीले प्रक्राउ गरेको […]

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष खड्कालाई शरीर बन्धक सम्बन्धि कसुरमा जाहेरी परेकाले अनुसन्धानका लागी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी टेकेन्द्र पौडेलले बताउनुभयो । अध्यक्ष खड्कामाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

रामेछापमा ३३ जना कोरोना संक्रमित हुँदा,८८५ जनाको पिसिआर परीक्षण

रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म ८ सय ८५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय २ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित […]

रामेछाप भालुखोपमा युवाहरुविच झडप ७ जना घाईते

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ भालुखोप डाँडामा गएराति युवाहरुको दुई समुहविच झडप भएको छ । झडपमा परी ७ जना घाईते भएका छन । भालुखोप आसपासका स्थानिय युवाहरु बिच झडप भएको हो । होटल साहिरामा मादक पदार्थ सेवन गरीरहेका युवाहरुले होटलका सन्चालक विपिन मोक्तान र उहाँको श्रीमतीलाई गालीगलौज गर्न थालेपछि उनिहरुविच झडप भएको हो […]

समुदायस्तरमा कोरोना फैलिए नफैलिएको पत्ता लगाउन वृहत जाँच सुरु

समुदायस्तरमा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुगेनपुगेको पत्ता लगाउन वृहत जाँच सुरु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० ले यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृति लिएर काम सुरु गरेको छ । वीरगञ्ज र विराटनगरमा समुदायमा सङ्क्रमण फैलिएको स्थानीय चिकित्सकहरूले बताउने गरेका भए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औपचारिक रुपमा स्वीकार गरेको […]

रामेछापमा पहिलोपटक समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम , जिल्लामा फेरी लकडाउन

रामेछाप जिल्लामा एक उच्च पदस्थ कर्मचारीचारी सहित ३ जनामा कोरोना संक्रमण देखिएको छ । विहीबार स्वास्थ्य मन्त्रालयको प्रेस व्रिफिङमा ३ रामेछापका ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । संक्रमित मध्ये जिल्लाबाटै स्वाब परिक्षण गर्न पठाइएको २ जना र एकजना रामेछाप ठेगाना भएका हेटौडा बस्दै आएको बताइएको छ । जिल्लाबाट स्वाव परिक्षणका लागि पठाइएका […]

नेपाली मजदुर एकता समाज मलेशिया पुनर्गठन

क्वालालम्पुर ( मलेसिया ):= देश तथा बिदेशमा रोजगारका लागी पुगेका श्रमिकहरुको हकहितका लागि र बिदेश विभिन्न कारणले अलपत्र परेका नेपाली श्रमिकको नाममा संघ संस्था खुलेका छन् कतिले समाजमा राम्रा काम गरेका उदाहरण पनि प्रशस्तै छन्। यस्तै नेपाली मजदुर एकता समाज,ले संस्था स्थापन गरेको छोटो समयमै धेरै श्रमिकको उद्घार गरे सँगै अन्तर्राष्ट्रिय रूपमा स्थापित हुदै आएको […]

मन्थली नगरपालिकाका कर्मचारीमा पनि देखियो कोरोना

रामेछाप जिल्लाको मन्थली नगरपालिकाका स्वास्थ्य शाखाका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । आज भएको स्वाब परीक्षणमा नगरपालिकाका एक कर्मचारी सहित अन्य २ जनामा पनि कोरोना संक्रमण देखिएको हो । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतका अनुसार नगरपालिकाको स्वास्थ्य शाखा बन्द गरिएको छ । स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरु र उक्त कोरोना संक्रमित कर्मचारीबिच घुलमिल […]