आज सोमबार यी ७ काम गरे हुन्छ दु:ख हरण !

आज सोमबार कुनैपनि कार्य गर्नको लागि सोमवार शुभ मानिन्छ । सोमबार जन्मिएका मानिस निकै राम्रो व्यवहार भएको, कुशल र मायालु व्यवहारका हुने शास्त्रमा लेखिएको छ । सोमवार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने विश्वास छ । हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। भने सोमबार ‘शिवजी‘को दिन […]

कोरोना रोकथामका लागि नियम पालना गर्न सर्वसाधारणलाई गृहमन्त्री थापाको आग्रह

गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियम पालन गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको बन्दाबन्दिको सबै नियम पालना गर्न उहाँले आग्रह गर्नुभएको हो । सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ […]

सिन्धुलीका सबै स्थनिय तहहरुमा बन्दाबन्दीको घोषणा

कोरोना भाइरसको सङक्रमण बढ्दै गएपछि सङक्रमणको जोखिम न्युनिकरण कम गर्नका लागि सिन्धुलीका नौ वटै स्थानीय तहले बन्दाबन्दी घोषणा गरेका छन् । मानिसको आवागमनमा कडाई र सरकारी कामकाजका लागि दिने सिफारिस समेत स्थगित गरेको उनिहरुले जनाएका हुन् । जिल्लाका कमलामाई, दुधौली नगरपालिका र गोलन्जोर, फिक्कल, सुनकोसी, मरिण, हरिहरपुढी, हतिनपाटन र घ्याङलेख गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा […]

नेपालमा १ सय ४ जनाको कोरोनाबाट मृत्यु, २६ हजार ६ सय ६० जना संक्रमित

नेपालमा १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ । विगत २४ घण्टामा थप दुई जना मृतकमा कोरोना पुष्टि भएको हो । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा नोबेल कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङक्रमितको कुल सङ्ख्या २६ हजार ६ सय ६० पुगेको छ । स्वास्थ्य […]

सरकारी सेवामा कार्यरत सबै कर्मचारीलाई सम्पत्ति विवरण बेलैमा बुझाउन सरकारको निर्देशन

सरकारले सरकारी सेवामा कार्यरत सबै कर्मचारीलाई सम्पत्ति विवरण बेलैमा बुझाउन निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक महिना अगाडी सूचना प्रकाशन गरे पनि अधिकांश स्थानीय तहमा कार्यरत कर्मचारीले सम्पत्ति विवरण पेश नगरेको भन्दै सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै ताकेता गरेको हो । कर्मचारी समायोजना ऐन, २०७५ बमोजिम स्थानीय […]

नेपालमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

नेपालमा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६८ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कोरोना सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको छ । १७ हजार २०१ […]

रामेछापका २६ जना कोरोना संक्रमित निको ,७ जनाको उपचार हुँदै

हालसम्म कोरोना संक्रमण पुष्टि भएका रामेछाप जिल्लाका ३३ जना संक्रमित मध्ये २६ जना उपचार पछि निको भएका छन । २३ जना यसअघि नै उपचारपछि निको भईसकेका थिए भने संक्रमित २ जना पनि उपचारपछि निको भएर घर फर्केको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । अहिले जिल्लामा ७ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको […]

जनएकता युवा क्लबद्धारा रामेछापको लामागाउँमा साबुन र मास्क वितरण

जनएकता युवा क्लब रामेछापले रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित लामागाउँका स्थानियहरुलाई साबुन र मास्क वितरण गरेको छ । लामागाउँकै स्थानिय य्ुवाहरुको समुहले सन्चालन गरेको क्लबले कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न नागरीकहरुलाई डिटोल साबुन र मास्क वितरण गरेको क्लबका अध्यक्ष राजक्ुमार शाहिले बताउनुभयो । करिब ६० घरपरिवार रहेको लामोगाउँमा सबै स्थानियहरुलाई मास्क र साबुन वितरण […]

नमस्कार किन गरिन्छ ?

–सदगुरु (अहिले कोरोना संकटमा पटक पटक दोहोरिने सन्देश हो – “हात नमिलाऔँ परैबाट नमस्कार गरौँ ।” कतिपयले हात मिलाउने चलनलाई विदेशी संस्कार भएको र नमस्कार वा नमस्ते हाम्रो पुर्वीय सभ्यता भएकोले यसको  प्रवर्धन गर्नुपर्ने मत राख्दछन् । सानै देखी आफुभन्दा ठुलालाई नमस्कार गर्नु पर्छ भनेर सिकेका हामी सबैलाई नमस्कारको संस्कृतिक अर्थ थाहा नहुन सक्छ । […]

फ्ल्यासब्याक ( फर्केर हेर्दा )

विनोद कुमार श्रेष्ठ , रामेछाप । निष्पट्ट अँध्यारो । रातको शून्यता । बिस्तारै गेट खोलँे । गेट खोलेको कसैले थाहा नपाओस् भन्ने पक्षमा थिए म । विशेष गरी घरपेटीको छोरीले । उनले म माथि गिद्दे नजर लगाएकी थिइन् । गेट बन्द गरेँ । भ¥याङ उक्लँे । बिरालोको चालमा थिएँ म । पदचाप शून्य थियो । […]