रामेछाप सल्ले र डुम्रिखर्कका १ सय ८९ घरधुरीले पाए हिलटेक

रामेछाप जिल्ला सुख्खाग्रस्त जिल्ला हो । जिल्लाको धेरै ठाउँहरुमा पानीको अभाव छ । रामेछाप नगरपालिकामा पनि पानीको निकै समस्या छ । वडा नम्बर ८ जिल्लाको पुरानो सदरमुकाम पनि हो । वडा नम्बर ८ रामेछाप बजार लगायत समग्र वडाभरी नै पानीको समस्या छ । यहि समस्यालाई ब्ुझेर वडा नम्बर ८ वडा कार्यालयले एक घर एक ट्याङ्की […]

फेसबुक अकाउन्ट ह्याक हुन नदिने केही टिप्सहरु

केहिदिन अघि रामेछाप जिल्लाका केहि प्रतिष्ठित व्यक्तिहरुको फेसबुक आईडी ह्याक भयो । यो घटनाले धेरै जना रामेछापका फेसबुक प्रयोगकर्ताहरु चिन्तित थिए । आफनो फेसबुक आईडी पनि हुयाक हुने होकि भन्ने चिन्ताले यदि तपाईहरुलाई पनि सताइरहेको छ भने हामीले फेसबुक अकाउन्ट सुरक्षित गर्ने केहि टिप्सहरु तपाईहरुको माझमा लिएर आएका छौ । फेसबुक विश्वको सबैभन्दा लोकप्रिय सोसल […]

वडाका नागरिकहरुको मन जित्ने गरी काम गर्दै छु : वडाअध्यक्ष कार्की

२०७२ सालमा नयाँ संविधान बनेपछि देशमा तिन तहको संरचना बनेको छ । संविधानले स्थानीयलाई २५ प्रकारका अधिकारहरु दिएको छ । कतै कतै ति अधिकारहरु स्थानीय निकायहरुमा दुरुपयोग भएको समाचार आईरहेको पनि छन् । सक्षम, कुशल जनप्रतिनिधि भएका स्थानीय तहहरुमा तारिफ लाग्दा कामहरु भएका उदारणहरु पनि छन् । त्यस्तै उदारण रामेछाप नगरपलिका बडा न. ७ का […]

भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

देशका धेरै स्थानमा सामान्यदेखि भारी वर्षा हुने भएकाले आगामी २४ घण्टासम्म सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ति स्थानका नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको जनाएको छ । पहाडी […]

काठमाडौँ उपत्यकामा आज राति १२ बजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी

काठमाडौँ उपत्यकामा आज राति १२ बजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमण बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएको हो । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, तीनवटै जिल्लाका प्रहरी (महानगरीय प्रहरी परिसर) प्रमुख लगायत सम्वन्ध सुरक्षा अधिकारीहरूको हिजो साँझ बसेको बैठकले निषेधाज्ञा जारीको निर्णय गरेको हो […]

कोरोना जोखिमकै विच मन्थली नगरपालिकाद्धारा काम काज सुचारु

रामेछाप जिल्लाको मन्थली नगरपालिकाले केहि दिनदेखि बन्द रहेको नियमित काम काज पुन सुचारु गर्ने जनाएको छ । एक सुचना प्रकाशन गरी नगरपालिकाले सबै वडाकार्यालयबाट दिँदै आएको सेवालाई कोरोना सम्बन्धि ताकिएको मापदण्ड पालन गरी नियमित रुपमा सुचारु गर्ने जानकारी दिएको हो । केहि दिन अघि मन्थली नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका शिल गरी […]

रामेछापमा ११४ जनाको स्वाब परीक्षण रिपोट आउन बाँकी , २४ जना क्वारेन्टाईनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म ९ सय ६९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय १४ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज मात्रै कोरोना परीक्षणका लागी मन्थली नगरपालिकाका ७९ जनाको स्वाब संकलन गरिएको छ । यसअघि विभिन्न समयमा कोरोना […]

नेपालमा कोरोना भाईरसको संक्रमणबाट अहिलेसम्म १ सय १० जनाको मृत्यु

देशभर कोरोना भाईरसको संक्रमणबाट अहिलेसम्म १ सय १० जनाले ज्यान गुमाएका छन् । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो […]

विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित

सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको छ । त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थगन गरेको हो । मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको सिफारिसमा र अरु २ सय […]

आज देशका अधिकांश स्थानमा मौसम बदली हुने

आज काठमाडौंसहित देशभरको मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा कतै घाम कतै बादल देखिए पनि आज मौसम दिनभर बदलीने सम्भावना रहेको मौसमविद्हरूले बताएकाछन् । दिउँसो भने देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखकाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर […]