कोरोना जोखिमकै विच मन्थली नगरपालिकाद्धारा काम काज सुचारु

कोरोना जोखिमकै विच मन्थली नगरपालिकाद्धारा काम काज सुचारु

रामेछाप जिल्लाको मन्थली नगरपालिकाले केहि दिनदेखि बन्द रहेको नियमित काम काज पुन सुचारु गर्ने जनाएको छ । एक सुचना प्रकाशन गरी नगरपालिकाले सबै वडाकार्यालयबाट दिँदै आएको सेवालाई कोरोना सम्बन्धि ताकिएको मापदण्ड पालन गरी नियमित रुपमा सुचारु गर्ने जानकारी दिएको हो । केहि दिन अघि मन्थली नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका शिल गरी नगरपालिकाबाट प्रवाह हुँदै आएको अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार