आज रामेछापका ४८ जनाका स्वाब संकलन , १०९ जनाको रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा बुधबार अर्थात आज पिसिआर परीक्षणका लागी ४८ जनाका स्वाब संकलन गरिएको छ । आज स्वाब संकलन गरिएकाहरु लिखु तामाकोशी गाउँपालिकका ४० जना , दोरम्बा गाउँपालिकाका ६ जना , जिल्ला अस्पतालका १ जना र मन्थली नगरपालिकाका १ जना रहेका छन । अहिलेसम्म जिल्लाका एक हजार १ सय २५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड […]

विश्वभर सङक्रमणमुक्त हुनेको सङख्या उत्साह जनक

विश्वभर कोरोना भाइरसको सङक्रमणमुक्त हुनेको सङख्या उत्साहजनक देखिएको छ । सङक्रमण भएका मध्ये आधाभन्दा बढी सङक्रमणमुक्त भइसकेका छन । अहिलेसम्म एक करोड ६६ लाख मानिस सङक्रमणमुक्त भएको विश्व स्वास्थ्य संगठनले जवनाएको छ । दुई करोड ४० लाख ४१ हजारमा सङक्रमण देखिएकोमा एक करोड ६५ लाख ९० हजार सङक्रमणमुक्त भएका छन । सबैभन्दा धेरै ५९ लाख […]

आज पनि सरकारले नेपालीका लागि उद्धार उडान गर्दै

सरकारले आज पनि विदेशमा रहेका नेपालीका लागि उद्धार उडान गर्ने भएको छ । आज माल्दिभ्स, कतार, कुवेतबाट उद्धार गरिनेछ । आज ५ सय यात्रु नेपाल ल्याइनेछ । नियमित उडान जापानबाट हुनेछ । मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, […]

उपत्यकामा भदौ १७ गते मध्यरातिसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस

उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहभागी बैठकले यस्तो सिफारिस गरेको हो । सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरेको काठमाण्डौका सहायक प्रमुुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी […]

आन्तरिक उडान सुरु गर्ने तयारी

नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ । यसको लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । आज मन्त्रालयमा आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा मन्त्री योगेश […]

भेन्टिलेटर र आइसीयू बेड थप्नका लागि बजेट निकासा

सरकारले सातवटै प्रदेशमा कोरोना भाइरस कोभिड १९ को उपचारका लागि भेन्टिलेटर र आइसीयू बेड थप्नका लागि बजेट निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्येक प्रदेशमा २, २ जिल्ला छनोट गरेर भेन्टिलेटर र आइसीयू बेड निर्माणका लागि २, २ करोड बजेट निकासा गरेको संसदीय ससमितिलाई जानकारी दिएको छ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको […]

गएराती थप तीनजना कोरोना संक्रमितको मृत्यु

कोरोना सङ्क्रमण ( कोभिड १९) कारण मृत्यु हुने क्रम बढेको छ । गएराती थप तीनजनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना, बिराटनगरमा एक जनार बाँकैमा अर्का एकजनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण ५४ बर्षका बर्षका पुरुषको गएराति पाटन अस्पतालका उपचारका क्रममा मृत्यु भएको छ । उहाँको गत साउन […]

रामेछापबाट २ महिना अघि काठमाडौँ गएका १ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ९ ल्याङल्याङबाट २ महिनाअघि काठमाण्डौँ गएका एक जनामा आज कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख विद्या खनालका अनुसार संक्रमित व्यक्तिले विर अस्पतालमा स्वाब परीक्षण गराएका थिए । यस्तै हिजो मात्रै काठमाण्डौँमा बसोबास गर्दै आएका तर रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकका २ जनामा […]

रामेछापका ११६ जनाको पिसिआर रिपोट आउन बाँकी,१५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म एक हजार ७७ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय १६ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३१ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित […]

विपत्तमा जनतालाई जिस्काउदै सांसद श्रेष्ठ

केहिदिन अघि समाजिक संजालमा एउटा समाचार सार्वजनकि भयो । काठमान्डौमा बसिरहेका रामेछापका नागरिकहरुमा आशा जगाउने खालको त्यो समाचार केहि घण्टामै हरायो पनि । रामेछापबाट प्रतिनिधि सभामा निर्वाचित सांसद श्यामकुमार श्रेष्ठले कोरोना माहामारीको यो बेला राजधानीमा समस्यामा रहेका जिल्लाबासीलाई आँफुलाई सम्पर्क गर्न आग्रह गरेको खवर थियो त्यो । सांसद श्रेष्ठको आफ्नै नाम रहेको फेसवुक पेजबाट समेत […]