मन्थली र रामेछाप नगरपालिकाको फोहोरमैला व्यवस्थापन र समाधानका उपाएहरु
“फोहरमैला” भन्नाले घरेलु फोहरमैला, औधोगिक फोहरमैला, रसायनिक फोहरमैला, स्वास्थ्य संस्थाबाट निस्कने फोहरमैला वा हानि कारक फोहरलाई फोहोरमैला भनिन्छ । अर्को रुपमा भन्दा प्रयोगमा नआउने तथा फालिएका वस्तु, सडे गलेका वस्तु र वातावरणमा ह्रास आउने गरी निष्कासन गरिएका वस्तुहरु लगायत अनाधिकृत सार्वजनिक स्थल मा टाँसिएका पोष्टर, पम्प्लेट र नगरपालिकाको राजपत्रमा सूचना प्रकाशन गरी फोहरमैला भनी तोकिएको […]