चीनमा फेरि भेटिए कोरोना सङ्क्रमित

चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका छन् । चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा चीनमा १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने यो २४ घन्टामा २४ जना निको भएर घर फर्र्किएका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । केही हप्ता यता चीनले आफ्नो देशमा […]

सिन्धुलीका ६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ जना प्रहरीको स्वाव संकलन गरि परिक्षणका लागि हेटौडा पठाईएकोमा ६ जनाको पिसिआर रिपोर्ट पोजेटिभ अर्थात कोरोना भएको आएको हो ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख,प्रहरी उपरिक्षक रञ्जु सिग्देलले प्रदेश नम्बर २ बाट सरुवा भई आएका ४ जना प्रहरी र शंकास्पद ट्याक्सीसँग सम्पर्कमा […]

पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका छन् । मन्त्रालयको नियमित जानकारीका क्रममा आज प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ३९ हजार […]

रामेछापका ३८ जनाको पिसीआर रिपोर्ट आउन बाँकी , २३ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा सोमबार अर्थात आजसम्म १ हजार १ सय ६३ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ३८ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना […]

हामी ग्राहक र व्यवसायिहरुको हितमा काम गर्दै छौ : अध्यक्ष श्रेष्ठ

विश्वभर कोरोनाको महामारी तिव्र गतिमा फैलिरहेको छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या हवात्तै बढ्दै छ भने कोरोनाबाट ज्यान गुमाउनेहरको संख्या पनि दैनिक रुपमा थपिदैछ । कोरोनाले शिक्षा ,स्वास्थ्य , रोजगार , व्यापार व्यवसाय लगायतमा निकै प्रभाव पारेको छ । नेपालमा कोरोनाको महामारी नियन्त्रणको निम्ति सरकारले लगाएको लकडाउनका कारण ब्यवसायहरु प्राय ठप्प छन् । ब्यवसायीहरुको […]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटायो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रहेनरहेको पत्ता लगाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले शुल्क ११ सय घटाएको हो । अब परीक्षण गर्दा अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्रै तिर्नुपर्ने निर्णय गरेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले […]

भदौ मसान्तसम्म लामो दूरीका गाडी, आन्तरिक उडान र सीमा नाका बन्द रहने

सरकारले लामो दूरीका गाडी, आन्तरिक र अन्तर्राष्ट्रिय उडान र सीमा नाका भदौ मसान्तसम्म बन्द गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणनियन्त्रणमा नआएपछि सरकारले भदौ मसान्तसम्म कुनैपनि यायाता नखोल्ने र स्ीमा बन्द गर्ने निर्णय गरेको हो । हिजो साँझ बसेको मन्त्रीपरिषद बैठकले हवाई र सथल यातायात भदौ १५ बाट खोल्ने सकिने यसअघिको निर्णयलाई पुनःविचार गर्दै भदौ […]

म हिँडिरहेँ ( कविता )

मेरो जीवन संघर्ष देखेर कतिले मलाई गिज्याए बाटोभरि रमिता हेर्दै कति हाँसे समयको खेल नै यस्तो म जिउँदाजिउँदै मरिरहेँ । म हिँडाइमा– जीवन खोज्ने मान्छे कतिले मेरो हिँडाइ जोखे कतिले मलाई कुरूप ठाने दैवको लीला नै यस्तो म जित्दाजित्दै हारिरहेँ । मेरो ह्वीलचिअर हिँड्दैछ मेरो हिडाइमा कतिले व्यङ्ग्य हाने कतिले रमिता हेरे कतिले मेरो हिडाइ […]

रामेछापको ठोसे फलाम खानीको ईतिहास (भाग-१)

(रामेछापको ऐतिहासिक र सांस्कृतिक महत्वलाई प्रवर्दन गर्ने उद्धेश्यले विविध अनुसन्धानमुलक लेख तथा दस्तावेजहरु प्रकाशन गर्ने प्रयास स्वरुप ईरामेछापले यस अघि पनि विविध लेखहरु प्रकाशन गरिसकेको छ । त्यसै क्रममा हामीले आज भन्दा ३३ वर्ष अघि डा.भुपहरी पौडेलद्धारा लिखित पुरातत्व विभागको जर्नल प्राचीन नेपाल, अंक १०३, विसं २०४४ मा प्रकाशित लेख “लोप्राका कागते” शिर्षकको लेखमा उल्लेख […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोरोनाको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४ जना महिला र १० पुरूष रहेका छन् । ४ महिला सुनसरी, बारा, महोत्तरी […]