नेकपा (माले) रामेछापको घोषणापत्र सार्वजनिक
पत्रकारीता क्षेत्रमा आबद्ध एवं प्रतिनिधिसभाका उम्मेद्वार मोहन कार्कीको नेतृत्वमा बुधबार मन्थलीको एस एस एभर ग्रीन होटलमा पत्रकार भेटघाट गरि पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । हंसिया र तारा चुनाव चिन्ह् लिएर निर्वाचनमा होमिएका कार्की सहितको टिमले ३१ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ। क्रान्ति बिना मुलुकमा परिवर्तन सम्भवन नभएको घोषणापत्रमा उल्लेख छ। सो पार्टीले […]