रामेछापको नामाडि पासावारमा आगलागीमा परी एक घर जलेर नष्ट

रामेछापको नामाडि पासावारमा आगलागीमा परी एक घर जलेर नष्ट

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडिको पासावारमा मंगलबार दिउसो आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागिबाट स्थानीय सिताराम तामाङको घर जलेर नष्ट भएको वडा सदस्य कटक बहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार घरमा कोहि नभएको बेला उक्त आगलागि भएको हो । तामाङका परिवारका ६ जना उक्त घरमा वसोवास गर्दै आएका थिए । के कारणले आगलागी भएको हो भन्ने बारे अनुसन्धान भैरहेको छ ।f

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार