१७ बर्षकी किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका खिम्तीका युवक पक्राउ

एक १७ बर्षकी किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका युवकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । पौष ३ गते दिउँसो २ बजेको समयमा रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं. ६ खिम्ती स्थित डल्ले चौताराको जंगलमा किशोरीमाथि जबरजस्ती करणी भएको थियो । बिद्यालयबाट आफ्नो घरतर्फ गईरहेको अवस्थामा लिखुतामाकोशी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २२ को अम्वर […]

मनको आवाज

था छैन हजुर आजभोलि के हुदैछ सपनाको घर भत्किदै छ तोडिदै छ दबिदै छ अनि फाँसी दिइदै छ । म त्यही जलेको बलेको अनि ढलेको हेर्दै मनमा पीडा लुकाइ ओठमा मन्द मीठो मनमोहक हासो मुस्कान हास्दिदै छु अनि अरुलाई खुलेर हास्न अनि हसाउन खोज्दै अनि प्रेरित गर्दै छु। सबै कुरा ढलेको देख्छु बाङ्गिएको अनि घुमेको […]

बालिकालाई बालयौन दुरुपयोग गरि फरार रहेका शिक्षक पक्राउ

बालिकालाई बालयौन दुरुपयोग गरि फरार रहेका शिक्षकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । सोमबार बालयौन दुरुपयोगका आरोपी लिखुतामाकोसी ७ का शिक्षक मान बहादुर सार्कीलाई पक्राउ गरेको हो । नवदर्शन माविमा अध्ययनरत बालिकालाई यहि मंसिर २६ गते दिउँसोको समयमा ललाइफकाई गरि एकान्तमा लगि यौन दुरुपयोग गरेको आरोपमा सोही विद्यायमा अध्यापन गराउने शिक्षक सार्कीलाई पक्राउ गरेको जिल्ला […]

आफ्नै बुहारीलाई जबर्जस्ती करणी गर्ने ६९ वर्षिय ससुरा पक्राउ

आफ्नै बुहारीलाई जबर्जस्ती करणी गर्ने ६९ वर्षिय ससुरा पक्राउ परेका छन । जबर्जस्ती करणीका फरार आरोपी रामेछापको लिखुतामाकोसि गाउँपालिका ५ का ६९ वर्षिय सुकमान तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङलाई आफ्नै बुहारी माथि मिति २०८० बैशाख ८ गते र असार २८ गते जबर्जस्ती गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङ जबर्जस्ती करणी […]

रामेछापमा छात्रालाई यौन दुव्र्यवहार गरी शिक्षक फरार,खोजीकार्य जारी

रामेछापमा शिक्षकले विद्यार्थी छात्रालाई यौन दुव्र्यवहार गरी फरार भएका छन् । लिखुतामाकोशी गाउँपालिका–७ स्थित नवदर्शन मावि तिल्पुङका शिक्षक मानबहादुर सार्की कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरी फरार भएका हुन् । ती शिक्षकले एक छात्रालाई प्रश्नपत्र दिने भन्दै संबेदनसिल अङ्ग छुने जस्ता गतिविधि गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पिडितले उजुरी गरेका छन् । आइटी […]

रामेछापमा बाग्मती प्रदेश भित्रका २० भन्दाबढी पत्रकारलाई मोबाइल पत्रकारिता तालिम

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश हेटौडाले २० भन्दाबढी पत्रकारलाई मोबाइल पत्रकारिता तालिम दिइएको छ । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा ५ दिनसम्म चलेको तालिको आज (शनिबार) समापन गरिएको छ । तालिम समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका बाग्मती प्रदेश सभा सदस्य एवं रामेछापका सांसद युवराज चौँलागाईले तालिममा सहभागी पत्रकारहरुलाई प्रमाण पत्र प्रदान गर्नुभयो । सो कार्यक्रममा […]

रामेछाप साँघुटार बजारमा एकै रातमा ७ वटा घर चोरी

रामेछापमा एकै रातमा ७ वटा घरमा चोरी भएको छ । गएराति जिल्लाको रामेछाप नगरपालिका वडा नं. ३ साँघुटार बजारका ७ वटा घरमा चोरी भएको हो । घटनाको प्रारम्भिक विवरण अनुसार चोरी भएका सात वटा घर मध्ये ४ वटा घरबाट नगद ७ लाख ४५ हजार ७ सय रुपैयाँ चोरी भएको पाइएको छ । वसन्त श्रेष्ठको घरबाट […]

स्वीकारोक्ति सिद्धि पुरकारबाट साहित्यकार लिलबहादुर क्षेत्री सम्मानित

भारतको आसाम निवासी नेपाली साहित्यिक श्रष्टा लिलबहादुर क्षेत्रीलाई स्वीकारोक्ति फाउण्डेसनको स्वीकारोक्ति विश्व यात्रा २०२३ को अभियानका दौडानमा क्षेत्रीलाई ६ लाख नेपाली नगद सहित ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ बाट सम्मानित गरिएको छ । क्षेत्रीलाई आसाम गुवाहाटीस्थित प्रराग कन्टिनेटल सभाहलमा आयोजना गरिएको भव्य समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यतामा साहित्यिक श्रष्टा क्षेत्रीलाई स्वीकारोक्ति दर्शनका प्रवर्तक […]

रामेछाप सहित देशभर चिसो बढ्यो

रामेछाप सहित देशभर चिसो बढ्ेको छ । देशका केही भू–भागमा आज हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी क्षेत्रमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु लाग्ने भएकाले चिसो महसुस हुने विभागले बताएको छ । देशभरको तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न […]

सङ्घीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकार निरीह : मन्त्री श्रेष्ठ

बाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले सङ्घीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकार निरीह बन्नु परेको गुनासो गर्नुभएको छ । बुधबार रामेछापको मन्थलीमा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले संविधान कार्यान्वयनको लागि आवश्यक कानुन सङ्घीय सरकारले नबनाउँदा प्रदेश सरकार निरीह भएको गुनासो गर्नुभयो । चार वर्षअघि सङ्घीय संसद्बाट पारित भएको प्रहरी ऐन कार्यान्वयनमा आउन नसकेको […]