पञ्चेबाजा संरक्षण समाज रामेछापको अध्यक्षमा गोपाल नेपाली चयन

पञ्चेबाजा संरक्षण समाज रामेछापमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार मन्थलीमा भएको दोस्रो साधरणसभा तथा प्रथम अधिवेशनले गोपाल नेपालीको नेतृत्वमा नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । पञ्चेबाजा संरक्षण समाजका अध्यक्ष ज्ञान बहादुर सुन्दासको अध्यक्षता तथा मन्थली नगरपालिका १ का वडाध्यक्ष होम प्रसाद पौडेलको प्रमुख आतिथ्यमा साधरणसभा सम्पन्न भएको थियो । साधारण सभाले […]

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा आइतबार स्थानीय बिदा

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले ल्होछारको अवसरमा शनिबार पनि स्थानीय बिदाको घोषणा गरेको छ । तामाङहरूको महान चाड सोनाम ल्होछारको अवसरमा दुई दिन बिदा दिने शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले निर्णय गरेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत भोला पाठकले प्रकाशन गरेको सूचनामा उल्लेख छ । गाउँपालिकाले जारी गरेको सूचनाअनुसार शनिबार र आईतबार गाउँपालिकाको कार्यालय,वडा कार्यालय तथा शैक्षिक […]

बालमैत्री स्थानिय शासन सम्बन्धी लोकगीत प्रतियोगितामा सिद्धेश्वर बाल समुह प्रथम

“बालबालिकामा गरेको लगानी,ल्याउँछ सुनौलो विहानी” भन्ने मुल नाराका साथ केवलेश्वर वडा बाल सञ्जालको प्रथम वार्षिक उत्सव २०८० को सन्दर्भमा ८ नं. वडा कार्यालयको समन्वय तथा बाल सञ्जालको आयोजनामा अन्तर बाल समुहहरु विच बालमैत्री स्थानिय शासन सम्बन्धी लोकगीत प्रतियोगिता शुक्रबार(आज) रामेछाप नगरपालिका वडा नं. ८ रामेछाप बजारमा सम्पन्न भएको छ । लोक गित प्रतियोगितामा सिद्धेश्वर बाल […]

सोनाम ल्होसारको अवसरमा रामेछापको सुनापति गाउँपालिकामा २ दिन सार्वजनिक बिदा

सोनाम ल्होसारको अवसरमा रामेछापको सुनापति गाउँपालिकाले २ दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले तामाङ समुदायको महान् वर्ष सोनाम ल्होसार पर्व मनाउन भन्दै २ दिन बिदा दिएको हो । शनिवार तामाङ समुदायको ल्होसार पर्व परेकाले शनिवार बाहेक थप दुई दिन आइतबार र सोमबार पनि सार्वजनिक बिदा दिएको पालिकाले एक सूचना प्रकाशित गरि जानकारी दिएको हो […]

हामीले चुनाबमा गरेका बाचा अनुसारको काम थालनी भएको छ : नगरप्रमुख न्यौपाने

रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेसँग समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश : तपाइँ नगरप्रमुख बनेको यतिका महिना भयो । पद समालेको अवधिमा तपाईंको अनुभव कस्तो रह्यो ? काम गर्दै जाँदा धेरै कुरा हामीले पनि सिक्नुपर्ने र कतिपय कुरा सिकाउनु पर्ने रहेछ भन्ने महसुस भयो । कानूनतः अधिकार प्रत्यायोजन गरिएको भनिएको छ तर अधिकार खासै केही […]

जातीय छुवाछूत अन्त्यका लागि गम्भीर बन्न स्थानीय तह, प्रहरी र प्रशासनलाई आयोगको सुझाव

राष्ट्रिय दलित आयोगका सदस्य एवम् प्रवक्ता माननीय सुन्दर पुर्कुटीले दलितको हक अधिकारका सवालमा बनेका नीतिगत कुराको व्यवहारिक कार्यान्वयन र जातीय छुवाछूत उन्मूलन गर्ने सवालमा गम्भीर ढङ्गले लाग्न सम्बन्धित निकायलाई सुझाव दिनुभएको छ । दलित हक अधिकारको कार्यान्वयन र अवस्थाको अनुगमनको क्रममा बुधबार रामेछाप सदरमुकाम मन्थली आउनु भएका आयोगका सदस्य मानीय पुर्कुटीले जिल्लाको मन्थली नगरपालिका, जिल्ला […]

जनमत संग्रहद्धारा ब्यवस्था परिवर्तन जरुरी : सुवर्ण सी

नेकपाका केन्द्रिय सदस्य सुर्वण सीले समाज श्रमिकहरुको समस्या समाधान गर्न बर्तमान ब्यवस्था असफल भईसकेको भन्दै जनमत संग्रहद्धारा हालको ब्यवस्था परिवर्तन जरुरी रहेको वताएका छन् । सो कुरा उहाँले बुधबार सदरमुकाम मन्थलीमा आयोजित परिवर्तित सन्र्दर्भमा श्रमिक समुदायको अवस्था र दायीत्व विषयक अन्र्तरक्रिया कार्यक्रमका अवसरुमा बताउनुभयो । जनमत संग्रहद्धारा हालको ब्यवस्था परिवर्तन जरुरी रहेको भन्दै यसो हुन […]

रामेछाप मन्थलीमा मन्थली नगरकप भलिवल प्रतियोगिता शुरु

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाद्धारा आयोजीत दोस्रो मन्थली नगरकप रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिता–२०८० बुधबार(आज)आजबाट सदरमुकाम मन्थलीमा शुरु भएको छ । मन्थली नगर खेलकुद विकास समितिको संयोजनमा शुरु भएको ३ दिने नगरकप प्रतियोगिताको मन्थली नगरप्रमुख लव श्रेष्ठले एक समारोहका वीच उद्धघाटन गर्नुभयो । उहाँले उद्धघाटन कार्यक्रममा बोल्दै नगरपालीकाले खेल क्षेत्रमा गरेको लगानीलाई सहि ढंगले […]

रामेछापको लिखुतामाकोशी–६ मा भिरबाट लडेर एक पुरुषको मृत्यु

रामेछापमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिका–६ बशेरीका ३६ वर्षीय पूर्ण बहादुर बरुवालको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक बरुवाल आईतबार घरबाट १ किलो मिटर टाढा रहेको भिरबाट लडेका हुन् । भिरबाट करिब ४०० मिटर तल खसेका उनको घटनास्थमै मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । […]

रामेछाप गोकुलगंगा घर भएका सुनुवार ललितपुरमा कोठाभित्र मृत भेटिए

ललितपुरमा रामेछापका एक सहित दुई जना मृत फेला परेका छन् । ललितपुरको विभिन्न स्थानमा दुई जना मृत फेला परेका हुन् । रामेछापको गोकुलगंगा घर भई ललितपुर महानगरपालिका–१४ साङपाङचोक बस्दै आएका ३४ वर्षीय संरिच सुनुवार मृत फेला परेका छन् । उनी आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ । यसैगरी ललितपुर महानगरपालिका–२२ भैँसेपाटीस्थित पोखरीमा ललितपुर […]