नेवि संघ गारीशंकर माविको सभापतिमा सुजिता कार्की चयन,५३ सदस्य कार्यसमिति गठन

नेवि संघ गारीशंकर माविको सभापतिमा सुजिता कार्की चयन,५३ सदस्य कार्यसमिति गठन

नेपाल विद्यार्थी संघ गारीशंकर माविको सभापतिमा सुजिता कार्की चयन हुनुभएको छ ।

बिहिबार(आज) पोखरा विश्व विद्यालयका सह संयोजक विजय बरालको संयोजकत्वमा भएको एक भेलाले कार्कीको सभापतित्वमा ५३ सदस्य कार्यसमिति गठन गरेको हो ।

नयाँ गठित कार्य समितिको सभापतिमा सुजिता कार्की,उपसभापतिमा सुवास मगर र आशिका महतारा,सचिवमा देमुना हायु,सह सचिवमा रिजन तामाङ,कोषाध्यक्षमा निकिता कार्की रहेका छन ।

पुरा विवरण : 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार