बागमती प्रदेश लोक सेवा आयोगद्धारा १ हजार ११३ जनाका लागि दरखास्त आह्वान

बागमती प्रदेश लोक सेवा आयोगद्धारा १ हजार ११३ जनाका लागि दरखास्त आह्वान

बागमती प्रदेश लोक सेवा आयोगले विभिन्न सेवा तथा समूहतर्फ कर्मचारी छनोटका लागि बिज्ञापन खुला गरेको छ ।

आयोगले बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ पाँचौँ तहका खुला तथा समावेशीतर्फका लागि सोमबार (आज) बिज्ञापन खुलाएको हो ।

आयोगले प्रदेश र स्थानीय सेवाका विभिन्न समूहमा गरी १ हजार १ सय १३ जनाका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त बुझाउने अन्तिम मिति यही माघ २८ गते सम्म छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार