रामेछाप स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ७ जनामा कोरोना

रामेछाप जिल्ला स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मात्रै रामेछाप जिल्लाका १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछाप घर भएका तर काठमाण्डौँमै बस्दै आएका र उतै पिसिआर परीक्षण गराएका ७ जना र मन्थली बजारस्थित जिल्ला प्रहरी कार्यलयमा कार्यरत ५ […]

रामेछापमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो , १५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लाका आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको सदरमुकाम मन्थली बजारस्थित जिल्ला प्रहरी कार्यलयमा कार्यरत ५ जना प्रहरी र १ जना तामाकोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत २५,२५,३९,४३ […]

रामेछापका स्वास्थकर्मी र प्रहरी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ मन्थली बजारस्थित जिल्ला प्रहरी कार्यलयमा कार्यरत ५ जना प्रहरी र १ जना तामाकोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उनिहरुहरु सबैको स्वाब केही दिन अघि मात्रै […]

रामेछापमा अब दिउसो १ बजेसम्म पसल तथा व्यवसायरु खोल्न पाइने

रामेछाप जिल्लाको बजार लाई यहि २०७७ भदौ १९ गते देखि लागुहुने गरी बिहान ५ बजे देखि दिउसो १ बजे सम्म खोल्नदिने आन्तरिक सहमति भएको छ । जिल्ला संकट ब्यवस्थापन केन्द्र रामेछापको मन्थलीमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।उक्त बैठकले जिल्ल्लामा ७ दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी […]

रामेछापमा थप एकजनामा कोरोना संक्रमण पुष्टि

रामेछापमा थप एक जनामा कोरोना पुष्टि भएको छ । रामेछापको खाँडादेवि गाउपालिकाका २५ वर्षको पुरुषमा कोरोना संक्रमणको देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । संक्रमित पुरुषको स्वाब काठमाडौंमै परीक्षण गरिएको उहाँले बताउनुभयो । रामेछापमा हालसम्म जिल्लाबाट स्वाब परीक्षण गरिएका ३७ जना र जिल्ला बाहिर स्वाब परीक्षण गरिएका ३७ जनामा कोरोना संक्रमण […]

रामेछापका ४८ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, १५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म १ हजार २ सय ११ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ४८ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका १२ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । तामाकोशी अस्पताल मन्थलीबाट १२ जनाको […]

रामेछापमा थप एक साता निषेधाज्ञा लम्ब्याईयो

कोरोना सङक्रमण तीब्र गतिमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । यहि भदौ १३ गतेदेखि जारी निषेधाज्ञाको समय आजराति १२ बजेदेखि सकिँदै थियो । रामेछापका प्रमुख जिल्ला अधिकरी रुद्रादेवी शर्माको अध्यक्षतामा आज बसेको जिल्ला स्तरीय कोभिड-19 संकट व्यवस्थापन केन्द्र (DCCMC) को  बैठकबाट निशेधाज्ञालाई यहि भदौ २५ […]

रामेछापका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ का ६५ वर्षकि महिला ,सोही ठाउँका २४ र २७ वर्षका दुइजना पुरुष गरि ३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उनिहरुको स्वाब काठमाडौँमै परिक्षण गरिएको थियो । रामेछाप […]

आज रामेछाप जिल्लाका थप २ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप जिल्ला घर भएका वर्ष २८ र ३८ का दुई पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । संक्रमित दुबैजना पुरुष काठमाडौँमा बस्दै आएका छन् । उनिहरुको स्वाब काठमाडौँमै परिक्षण गरिएको थियो ।रामेछाप जिल्लाका हालसम्म ७२ […]

रामेछापका ५५ जनाको पिसीआर रिपोर्ट आउन बाँकी,आज ३६ जनाको स्वाब संकलन

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म १ हजार १ सय ९९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ५५ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका ३६ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । जिल्ला अस्पतालका २,मन्थली नगरपालिकाका १६ […]