रामेछापका ९६ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, जिल्लामा ३४ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा बुधबार अर्थात आजसम्म १ हजार ३ सय २९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ९६ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका २७ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । मन्थली नगरपालिकाका २७ जनाको स्वाब […]

कोरोना रोकथामका लागि मन्थली नगरपालिकाको खर्च लगभग ४६ लाख

रामेछाप जिल्लाको मन्थली नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि ४५ लाख ९२ हजार ४ सय ७६ रुपैयाँ खर्च भएको छ । १४ वटा वडाहरु रहेको नगरपालिकामा कोरोनाको माहामारी पुर्व तयारीको लागी औषधि तथा सर्जिकल सामाग्री खरिदमा सबैभन्दा बढि रकम खर्च भएको छ । मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फ्ुयाँलले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार […]

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घन्टामा थप नौ सय दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना समबन्धि जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ४८ हजार एक सय ३८ कोरोना सङ्क्रमित भएको बताउनुभयो […]

रामेछापको मन्थली नगरपालिकाले बैकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

रामेछापको मन्थली नगरपालिकाले पनि यस बर्षबाट सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गर्ने तयारी गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउने उद्देश्यले नगरपालिकाले पहिलो पटक बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतका अनुसार नगरपालिकाभित्र ६ हजार ६ सय ६५ जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएका […]

रामेछापमा गाउँपालीका अध्यक्ष सहित थप ६ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लामा एक गाउँपालीकाका अध्यक्ष सहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का, जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरी , जिल्लामा कार्यरत एकजना ट्राफिक प्रहरी र मन्थली नगरपालिका वडा नम्बर २ का एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताइएको […]

कोरोना रोकथामका लागि रामेछाप नगरपालिकाको खर्च लगभग ७० लाख

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि ६९ लाख २० हजार ९ सय ५२ रुपैयाँ खर्च भएको छ । ९ वटा वडाहरु रहेको नगरपालिकामा सबैभन्दा बढी खर्च क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा २५ लाख ९५ हजार […]

रामेछापका ९१ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, सोमबार थप ३६ जनाको स्वाब संकलन

रामेछाप जिल्लामा सोमबार अर्थात आजसम्म १ हजार ३ सय २ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ९१ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका ३६ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । उमाकुण्ड गाउँपालिकाका ३६ जनाको स्वाब […]

सुन्दर र सफा भालुखोप बनाउनमा जुटे स्थानीय (फोटोफिचर)

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको पर्यटकिय ठाउँ भालुखोप डाँडालाइ सुन्दर र सफा बनाउन स्थानियहरु लागिपरेका छन । रामेछाप नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष समीर कार्कीको नेतृत्वमा आइतबार भालुखोप डाँडामा सरसफाइ गरिएको छ । भालुखोप टोल सुधार समिति , भालुखोप होमस्टेका सन्चालकहरु र त्यहाँका स्थानीयहरु मिलेर सरसफाइ गरिएको वडा अध्यक्ष समीर कार्कीले जानकारी दिनुभयो । सानो […]

रामेछापका ५५ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, २० जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म १ हजार २ सय ६६ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ५५ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका २२ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । मन्थली नगरपालिकाका २२ जनाको स्वाब […]

दलित पत्रकार संघ रामेछापका २० जना पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण

राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति रामेछापले आफ्ना कार्यसमिति सदस्य सहित २० जना पत्रकारहरुलाई प्रेस ज्याकेट सहित स्वास्थ्य सामाग्री वितरण गरेको छ । आइतबार सदरमुकाम मन्थलीमा एक कार्यक्रम गरि संघले प्रेस ज्याकेट सहित स्वास्थ्य सामाग्री वितरण गरेको हो । संघमा आवद्ध १० जना र जिल्लामा क्रियाशिल १० जना पत्रकार गरि २० जना पत्रकारहरुलाई प्रेस […]