रामेछाप नगरपालिकामा लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु(फोटोफिचर)

रामेछाप नगरपालिकामा लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु(फोटोफिचर)

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा पनि लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु भएको छ । बुधबार साँझ नगरपालिकाको कार्यालयमा दीपप्रज्वलन गरी अभियानको सुरुवात गरिएको हो । रामेछाप नगरपालिका उपप्रमुख सृजना खड्काले दीप प्रज्वलन गरी अभियानको सुरुवात गरिएको बताउनुभयो । “लैंगिक हिंसा अन्त्यको प्रतिवद्वताः व्यक्ति समाज र सबैको ऐक्यवद्वता” भन्ने मुल नाराका साथ लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान अन्तर्गत विभिन्न कार्यक्रम गरी हरेक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिन मनाउने गरिन्छ ।

दीप प्रज्वलन कार्यक्रमका केही तस्विरहरु : 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार