रामेछाप नगरपालिकामा जेष्ठ नागरिकप्रति हुने दुर्व्यवहार विरुद्ध चेतना दिवस मनाइयो
रामेछापको रामेछाप नगरपालिकाले जेष्ठ नागरिकप्रति हुने दुर्व्यवहार तथा हिंसा न्यूनीकरण गर्ने उद्देश्यले जेष्ठ नागरिकप्रति हुने दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। दिवसको अवसरमा आयोजित कार्यक्रममा जेष्ठ नागरिकको सम्मान, संरक्षण तथा अधिकार सुनिश्चित गर्न सबै सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण रहेको बताइएको थियो। सो कार्यक्रममा बोल्नुहुँदै रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले जेष्ठ नागरिक […]

