प्रजातन्त्र दिवसको अवसरमा रामेछाप कारागारका १३ जना कैदीबन्दीको कैद सजाय मिनाहा

७१ औँ प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार रामेछापमा रहेका १३ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रामेछाप कारागारका १३ जना कैदीबन्दीको सजाय मिनाहा गरेको कारागार कार्यालय रामेछापका सूचना अधिकारी भगवती कार्कीले जानकारी दिनुभयो । कैद सजाय मिनाहा हुनेहरुमा कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका १२ जना र असल चालचलन […]

मन्थली नगरपालिकाले १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गर्दै

रामेछाप जिल्लाको मन्थली नगरपालिकाले लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका उम्मेदवारहरुको लागि १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गर्ने भएको छ । नगरपालिकाका १४ वटै वडाहरुबाट कक्षामा सहभागी हुनको लागी ईच्छुक व्यक्तिले नगरपालिकामा सम्पर्क गर्न सक्ने मन्थली नगरपालिकाका सुचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिनुभयो । लोकसेवाको तयारी कक्षामा महिला,आदिवासी,जनजाती […]

७१ औँ प्रजातन्त्र दिवसको अवसरमा रामेछाप नगरपालिकामा वृक्षारोपण

७१ औँ प्रजातन्त्र दिवसको अवसरमा रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा वृक्षारोपण गरिएको छ । रामेछाप बजारमा रहेको नगरपालिकाको कार्यालय परिसरको फुलबारीमा विभिन्न जातका विरुवाहरु रोपिएको हो । प्रजातन्त्र दिवसको अवसर पारेर धुपि,लालुपाते लगायतका विभिन्न जातका विरुवाहरु रोपिएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर,उपप्रमुख सृजना खड्का,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे लगायत नगरका कर्मचारीहरुले वृक्षारोपण […]

रामेछापको मन्थली मच्छेडाँडीमा बस दुर्घटना १० जना घाइते

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ५ मच्छेडाँडीमा आज विहानै बस दुर्घटना भएको छ । सेतीदेवि मावी सालुको विद्यार्थी बोकेको बा ५ ख २८५७ नम्बरको बस मच्छेडाँडीमा दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटनामा परि १० जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको छ ।  घाइते सबैको तामाकोशी अस्पताल […]

रामेछापमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषयमा छलफल

रामेछाप सदरमुकाम मन्थलीमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषयमा छलफल भएको छ । आज एक कार्यक्रमको आयोजना गरि जिल्ला जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषयमा अन्तरकृया गरेको हो । सो अन्तरकृया कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा निर्वाचन आचारसंहिता […]

रामेछापको खाँडादेवीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

“स्वास्थ्यका लागी खेलकुद,राष्टका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको खाँडादेवी गाउँपालिकामा तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । हिजोदेखी सुरु भएको प्रतियोगिताको उद्धघाटन खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले गर्नुभयो । गाउँपालिकाभरीका माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । खाँडादेवी माकादुममा रहेको श्री बिष्णु जनज्योति मा.वि. आगेटारको खेलमैदानमा प्रतियोगिता जारी छ । प्रतियोगितामा […]

रामेछाप नगरपालिकाका २ सय ७ जनाले यस वर्ष रोजगारी पाउँदै

रामेछापको रामेछाप नगरपालिकाका २ सय ७ जनाले यस वर्ष रोजगारी पाउने भएका छन । प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत नगरका २ सय ७ जना बेरोजगारहरुलाई रोजगारी दिन लागिएको प्रधानमन्त्रि रोजगार कार्यक्रम रामेछाप नगरका रोजगार संयोजक देवश्री त्रिपाठीले बताउनुभयो । रामेछाप नगरपालिकाले प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत गत वर्ष ३ सय ३ जनालाई रोजगार दिएको थियो । यस […]

रामेछापका २३८ जनाले लगाए कोरोना विरुद्धको खोप

कोरोना विरुद्धको दोश्रो चरणको खोप अभियान सुरु भएको तीनदिनमा रामेछापका २३८ जनाले खोप लगाएका छन् । खोप अभियान सुरु भएको तेस्रोदिन मंगलबार जिल्ला अस्पताल रामेछापमा ५० जना र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा ५० जना गरि १०० जनामा कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वाथ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियान […]

फोहोरमैला व्यवस्थापनमा प्रभावकारि बन्दै फोहोरमैला जलाउने चुलो

पछिल्लो समय बजार विद्यालय सावजनिक स्थल क्षेत्रमा दैनिक जसो निस्कने फोहोरमैला व्यवस्थापनमा सहज होस भन्ने उद्धेश्यले वातावरण संरक्षण परियोजनाले फोहोरमैला व्यस्यापन गर्नका लागि आवहन गरेको फोहोर जलाउने चुलो प्रभावकारि बन्दै गएको पाईएको छ । संस्थागत व्यत्तिगत, बजार क्षेत्र, विद्यालय, सार्वजनिक स्थलमा माग र आवश्यकताको आधारमा परियोजनाको सहयोग र टोलसुधार समिति, महिला समुह, युवा क्लव, वाल […]

रामेछापमा काँग्रेसको विरोध कार्यक्रम, २१ जना नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

नेपाली काग्रेस रामेछापले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्ध विरोध र्याली तथा सभाको आयोजना गरेको छ । नेपाली काग्रेसका सभापति लवश्री न्यौपानेको अध्यक्षता तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य एबं श्रम तथा ट्रेड युनियन विभाग प्रमुख शिव हुमागाइको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रधानमन्त्री के पी शर्मा ओलिले चालेको कदमका वारेमा विभिन्न […]