बागमती प्रदेशमा सबैभन्दा धेरै लैङ्गिक हिंसाका उजुरी
बागमती प्रदेशमा सबैभन्दा धेरै लैङ्गिक हिंसा हुने गरेको पाइएको छ । राष्ट्रिय महिला आयोगको तथ्याङ्कले बागमती प्रदेशमा लैङ्गिक हिंसा धेरै हुने गरेको देखाएको हो । आयोगका अनुसार गत साउनदेखि कात्तिक महिनासम्ममा बागमती प्रदेशबाट मात्रै घरेलु हिंसाका २ सय ७८ र महिला हिंसाका १७ वटा उजुरी परेको छ । यस्तै मधेस प्रदेशमा १२ घरेलु, २ महिला […]