सतर्कता सहित निरन्तर सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण जोखिम बढेको भन्दै उच्च सतर्कतासहित सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै सङ्क्रमण तीव्र गतिमा बढ्दै गएकाले स्वास्थ्य मापदण्ड पालना गरी कारोबार गर्न निर्देशन दिएको हो। नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी प्रत्यक्ष सम्पर्कमा रहने […]