पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप १हजार ४ सय ९० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ३ सय नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।काठमाडौं उपत्यकाका ७ सय २३ जना सङ्क्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६ सय ३१, ललितपुरका ६१ र भक्तपुरका ५८ जना छन् । यससँगै […]

रामेछापमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप तीन जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि मंसिर १५ गते रामेछापको मन्थली नगरपालिकाबाट कोरोना परीक्षणका लागि पठाइएका १३ जनाको स्वाबमध्ये तीनजनाको रिपोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । आज आएको रिपोर्ट अनुसार मन्थली नगरपालिका वडा नं की ३७ वर्षीया महिला, मन्थली नगरपालिका […]

नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ५ सय८३ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ […]

पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १२५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२५५ जना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ […]

२४ घन्टामा नेपालमा कोरोनाबाट थप १९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४५४ पुगेको छ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ३८० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या दुई लाख ३० हजार ७२३ […]

रामेछापमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लाका स्वास्थ्यकर्मी र केही कर्मचारी सहित चार जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार जिल्लाबाट विहीबार स्वाब पठाईका मन्थली नगरपालिकाका २९ जना र जिल्ला अस्पतालका दुईजना मध्ये चार जनाको रिपोर्ट […]

रामेछापका ३६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका ३६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । मन्थली नगरपालिकाका ३४ र जिल्ला अस्पतालबाट २ जना गरी ३६ जनाको स्वाब पिसिआर परीक्षणका लागी संकलन गरी पठाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म दुईहजार ३ सय ७० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण […]

लैङ्गिक हिंसाले मनोसामाजिक समस्या

गोपाल ढकाल, मनोविद् लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा न्युनिकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरु गर्दै प्रत्येक बर्ष बिश्व भरि नै यो अभियान संचालन हुँदै आएकोछ। नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस बर्ष यो अभियान मनाईदैछ । यस बर्ष कोरोनाको कहर तथा […]

रामेछापमा १८७ जना सङ्क्रमितले जिते कोरोना, ३ जना आईसोलेसनमा

रामेछापका १८७ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेका छन् । आज मन्थली नगरपालिका घर भएका ३ जना महिला र ५ जना पुरुष कोरोना संक्रमण मुक्त भएका छन । यो सँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १८७ जना पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जिल्लाबाटै स्वाब पठाइएका हालसम्म १९० […]

देशमा कोभिड–१९ को सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख बढी

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मुक्त हुनेको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ जना पुगेको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण गरिएकोमा १ हजार ९ […]