भदौ मसान्तसम्म हवाइ उडान र लामो दुरीका यातायात नचल्ने
सरकारले भदौ महिनाभरि लामो दुरीका सवारी साधन तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान नखोल्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । अस्ति बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बैठकले भदौ १५ सम्म हवाइ उडान र लामो दुरीका सवारी साधन नखोल्न सरकारलाई सिफारिस गरेको थियो । तर काठमाडौँ उपत्यकालगायत […]