सरकारले असोज १५ गतेदेखि खाडी मुलुकमा नियमित उडान सञ्चालन गर्ने
सरकारले अक्टोबर १ तारिख अर्थात यही असोज १५ गतेदेखि खाडी मुलुक कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ गते देखि सुरु भएको अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण सहज नभएकाले ती मुलुकमा नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ । संस्कृति, पर्यटन […]