रामेछापमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (फोटोफिचर)
आज १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागिएको छ । रामेछापको मन्थली नगरपालिका,रामेछाप नगरपालिका लगायत अन्य पालिकाहरुमा पनि विभिन्न कार्यक्रमहरु भईरहेका छन । समान कामको समान ज्याला पाउनुपर्ने […]

