सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड लागू नगरे कारबाही हुने

सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड लागू नगरे कारबाही हुने

सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि निर्धारण गरिएका मापदण्ड लागू नगर्नेलाई कारबाहीगर्ने भएको छ । स्वास्थ्यतथा जनसङ्ख्यामन्त्रालयले सूचना जारी गर्दै पछिल्लो समय मुलुकमा बढ्दो कोरोनाको जोखिमसँगै अवस्थाथपभयावहबन्न सक्ने भएकाले सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्ड कडाईका साथलागू गर्न÷गराउनअपिल गरेको छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी यहि वैशाख ६ गते कोरोनासङ्क्रमणको रोकथापतथा नियन्त्रणका लागिजारी भएको आदेश उल्लघंन भएमाकारबाहीगरिने सूचनामाउल्लेख छ ।

यस्तै सरकारले जारी गरेको आदेश अनुसार मापदण्डको पालनानभएमा र आदेशको उल्लघंन हुने गरी भएकागतिविधिहरुकाकारण संक्रमण हुनगएमा सङ्क्रमितको परीक्षण, उपचार सम्बन्धीत संस्था÷निकायआफैले आफ्नो खर्चमागर्नुपर्ने तथानियमानुसारको कारबाही समेत गरिने मन्त्रालयको सूचनामाउल्लेख छ । सरकारले ६ गते जारी गरेको आदेशमा शैक्षिक संस्थाबन्दगर्न, धार्मिक, सांस्कृतिकगतिविधिगर्नेमाथिअनुगमन बढाउन, सार्वजनिक र निजीनिकायहरुमाजनस्वास्थ्यका मापदण्ड कडाईका साथलागू गर्न गराउनभनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार