न्यायिक सम्पादनमा हामीले जिल्लामै उत्कृष्ट काम गरेका छौँ : उपप्रमुख खड्का
रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले रामेछाप जिल्लामै रामेछाप नगरपालिकाले न्यायिक समिती मार्फत राम्रो काम गरेको बताउनुभयो । न्यायिक समितीका संयोजक समेत रहनुभएका उपप्रमुख खड्काले अरु पालिकाको तुलनामा रामेछाप नगरपालिकाले सहज रुपमा धेरै विवादहरुको निरुपण गरेको बताउनुभयो । आफु कानुनको विद्यार्थी भएका कारणले पनि विवाद निरुपणमा धेरै सहजता मिलेको उहाँले बताउनुभयो । आफुहरुले प्राप्त गरेको अधिकार […]

