आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो । सोही अनुसार नेपालमा पनि यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा आज भाषा आयोगले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । आयोगका अनुसार नेपालमा हाल […]

