सञ्चारसम्बन्धी विभिन्न कानुनलाइ टुङ्गोमा पु¥याउन सरकारलाइ पत्रकार महासंघको ध्यानाकर्षण
नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी विभिन्न कानुन टुङ्गोमा पुग्न नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर यसबारेमा ध्यानाकर्षण गराउनुभएको हो । मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालू अधिवेशनमा नै टुंगोमा पु¥याउन […]