रामेछाप सैपुमा गाईले दुइवटा टाउको भएको बाछो जन्मायो

रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं २ सैपुमा गाईले दुइवटा टाउको भएको बाछो जन्माएको छ । सैपु माझाघरका स्थानीय गोपाल प्रसाद पौडेलले पालेको गाईले दुइवटा टाउको भएको बाछो जन्माएको त्यहाँका स्थानिय रामकुमार गौतमले सामाजिक संजाल मार्फत जानकारी गराउनुभएको छ । हिजो पौडेलले पालेको गाई सुत्केरी हुन नसकेपछि पशु प्राविधिकलाई बोलाएर दुइवटा टाउको भएको बाछो झिकिएको […]

रामेछापमा लोप हुँदै परम्परागत पञ्चेबाजा

रामेछापमा पछिल्लो समय विवाह–ब्रतबन्ध तथा अन्य शुभकार्यमा बजाइने पञ्चेबाजा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । नेपाली समुदायले परम्परागत रुपमा बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको हो । समुदायको पुख्यौली पेशालाई पछिल्लो पुस्ताले स्विकार नगर्दा संस्कृति नै हराउन थालेको रामेछाप सुकाजोरका पञ्चेबाजा बजाउँदै आएका स्थानियहरुको भनाई छ । […]

रामेछापका किसान बाँदर आतंकले हैरान

रामेछाप जिल्लाका अधिकांस क्षेत्रका किसान बाँदर आतंकले हैरान भएका छन् । केही वर्ष अघिसम्म खेतबारीमा राम्रो आम्दानी गर्ने गरेका किसानलाई अहिले बाँदरबाट बाली जोगाउनै समस्या पर्न थालेको छ ।अधिकांश जमिन बाँझो भएका हुनाले भएको जमिनमा लगाएको बाली बाँदर नष्ट गरेपनि स्थानीयको गर्जो टार्नसमेत मुस्किल हुन थालेको छ । बस्ती नजिकै जंगल रहेकाले बाँदरको हुलहरू अन्नबाली […]

सुनकोशी मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य ठप्प,मजदुर आन्दोलित

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य रोकिएको छ । मजदुरको आन्दोलनले राष्ट्रिय गौरवको आयोजनाको काम ठप्प भएको हो । सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटार क्षेत्रमा सञ्चालित साेही आयोजनामा काम गर्दै आएका मजदुर तलब भत्ताको विषयलाई लिएर आन्दोलित भएपछि निर्माण कार्य ठप्प भएको छ । पारित भएको जिल्ला दररेट बराबरको पारिश्रमिक नपाएसम्म काम ठप्प पार्ने मजदुरले चेतावनी […]

लुटपाट गरी भाग्दै गरेको अवस्थामा रामेछापका एकजनासहित दुई जना पक्राउ

काठमाडौँको शान्तिनगरबाट ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा रामेछापका एकजनासहित दुई जना पक्राउ परेका छन् । काठमाडौँखमहानगरपालिका–३१ शान्तिनगर तरकारी बजारको गल्लीबाट सर्लाही हरिहरपुर नगरपालिका–९ घर भएका २३ वर्षीय पुरुषको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा दुई जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ललितपुर इमाडोल बस्ने रामेछाप […]

भदौ १ गतेदेखि प्लास्टिक झोला प्रतिबन्धमा कडाई गरिने

सरकारले आगामी भदौ १ गतेबाट ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा कडाइ गर्ने भएको छ । वातावरण विभागले आज मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई लागू गर्न कडाई गर्ने जनाएको हो । सरकारले गत वर्ष असोज १९ को राजपत्रमा सूचना […]

एसईईको नतिजा भोलि सार्वजनिक हुने

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ । यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ  न्यूनतम ४० […]

खिम्ती खोला तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह

रामेछापको खिम्ती खोला, रसनालु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले खिम्ती खोला तथा तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै गएराति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेको छ । घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन […]

रामेछापमा पनि डेंगु पुष्टि, के हो डेंगु ? कसरी बच्ने ?

रामेछाप जिल्लामा पनि डेंगु पुष्टि भएको छ । रामेछापमा लामखुट्टेको टोकाईबाट तिन जनामा डेंगु भेटिएको हो । जिल्ला अस्पतालमा उपचार गर्न आएका ३ जनामा हिजो डेंगु पुष्टि भएको जिल्ला अस्पताल रामेछापका डाक्टर मनोज कुमार यादवले जानकारी दिनुभयो । रामेछाप नगरपालिका वडा नं ९ का कुल ब श्रेष्ठ,वडा नं ८ का २ जना बालबालिका मन्दिप हायु […]

रामेछापमा डेंगुको जोखिम बढ्यो,आज तिन जनामा डेंगु पुष्टि

रामेछाप जिल्लामा पनि डेंगु पुष्टि भएको छ । रामेछापमा लामखुट्टेको टोकाईबाट तिन जनामा डेंगु भेटिएको हो । जिल्ला अस्पतालमा उपचार गर्न आएका ३ जनामा आज डेंगु पुष्टि भएको जिल्ला अस्पताल रामेछापका डाक्टर मनोज कुमार यादवले जानकारी दिनुभयो । रामेछाप नगरपालिका वडा नं ९ का कुल ब श्रेष्ठ,वडा नं ८ का २ जना बालबालिका मन्दिप हायु […]