रामेछाप हिलेपानी भालुखोप कालोपत्रे सडक गुणस्तरहिन : स्थानीय आक्रोशित
रामेछापको रामेछाप नगरपालिका वडा नं ७ हिलेपानी भालुखोप कालोपत्रे सडक गुणस्तरहिन काम भएको भन्दै स्थानिय आक्रोशित भएका छन । कालोपत्रे सडक निर्माण भएको एक महिना नपुग्दै भत्कन थालेको छ । एक महिनामै सडक भत्कन थालेपछि गुणस्तरहिन सडक निर्माण गरिएको भन्दै स्थानीय आक्रोशित बनेका हुन । कालोपत्रे गरिएको सडक मानिसले हात लगाएर तान्दा सजिलैसँग उक्किने गरेको भन्दै […]