रामेछाप नगरपालिकामा ६ महिनाको अवधिमा दुई वटा आयोजनाको मात्रै काम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा पूर्वाधारतर्फका जम्मा दुई वटा मात्रै योजनाको काम सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा जम्मा एक सय ९६ वटा पूर्वधारतर्फका आयोजना सञ्चालन गर्ने लक्ष्य राखेको नगरपालिकाले ६ महिनाको अवधिमा दुई वटा आयोजनाको मात्रै काम सम्पन्न गरेको हो । गत आर्थिक वर्ष २०७६÷०७७ बाट दायित्व सरेर […]

रामेछाप जिल्लाको बजार अनुगमन ब्यवस्थापनलाई थप कडाई गरिने

रामेछाप जिल्लाको बजार अनुगमन ब्यवस्थापनलाई कडाई गरिने भएको छ । चालु आबमा जिल्ला बजार अनुगमन समितिले गरेको कामको समिक्षा तथा भावि दिनमा गर्ने बजार अनुगमनका सम्बन्धमा बुधबार प्रमुख जिल्ला अधिकारी अर्जून कुमार शर्मा गुरागाईको कार्यकक्षमा बसेको जिल्ला बजार अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले बजार अनुगमनका नाममा विगतमा भए गरेका कामको समिक्षा […]

देशका १३ स्थानीय तहले बजेट पास नगरी खर्च गरे

चालु आर्थिक वर्षको ६ महिना सकिँदा पनि १३ वटा स्थानीय तहले बजेट पास नगरी खर्च गरिरहेको पाइएको छ । स्थानीयले तहले आगामी आर्थिक वर्षको लागि अघिल्लो आर्थिक वर्षको १० असारसम्म बजेट पास गरिसक्नु पर्ने कानुनी व्यवस्था छ । चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि १३ वटा स्थानीय तहले बजेट पेस गर्न नसकेका हुन् । […]

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।मध्यराति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले तीनै थरी इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १ सय १० र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ तिर्नु पर्नेछ ।खाना पकाउने एलपी ग्यासमा भने मूल्य […]

मन्थली नगरपालिकाको आठौँ नगर सभा सम्पन्न

रामेछाप जिल्लाको मन्थली नगरपालिकाको आठौँ नगर सभा आज सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा भएको नगर सभा कार्यक्रममा आठौँ नगरसभाका कार्यसूचीहरु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले प्रस्तुत गर्नुभयो । नगर सभामा नगर प्रमुख रमेश कुमार बस्नेतले चालु आर्थिक वर्षको लागी स्वीकृत नीति तथा कार्यक्रहरु , चालु आर्थिक वर्ष २०७७÷७८ को […]

ओखलढुङ्गा जिल्लाका सबै स्थानीय तहहरुका लागि ९ करोड ५० लाख २७ हजार रुपैया अनुदान

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत मन्त्रालयले ओखलढुङ्गा जिल्लाका सबै स्थानीय तहहरुका लागि ९ करोड ५० लाख २७ हजार रुपैया अनुदान प्रदान गरेको जनाएको छ । यो आर्थिक वर्षमा ओखलढुङ्गाका ८ ओटा स्थानीय तहमध्ये सबैभन्दा बढि सिद्धिचरण नगरपालिकाले २ करोड ६० लाख ५७ हजार अनुदान पाएको छ भने सबैभन्दा कम चम्पादेवी गाउँपालिकाले ५२ लाख ७४ हजार अनुदान […]

बागमती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने

बागमती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने भएको छ । अधिक उत्पादन भएका समयमा दूध सङ्कलन गरेर धुलो बनाउने र कम उत्पादन भएका बखत वितरण गर्ने उद्देश्यले दुग्ध कारखाना स्थापना गर्न लागिएको मुख्यकमन्त्री पौडेलले बताउनुभयो । बिहीबार शिलान्यास गर्दै उहाँले उत्पादित वस्तुको बजारीकरण नगर्ने परिपाटीको अन्त्य गर्न दुग्ध पाउडर कारखाना […]

आउँदो चैत महिनाभित्र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन सुरु हुने

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिटबाट आउँदो चैत महिनाभित्र उत्पादन सुरु हुने भएको छ। दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामावगरमा स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाले चैत महिनाभित्र ७६ मेगावाट विद्युत उत्पादन सुरु गर्ने जनाएको हो । यसअघि सार्वजनिक गरेको तालिकाअनुसार यही पुस महिनामा पहिलो युनिटबाट विद्युत उत्पादन गर्नुपर्ने थियो । आयोजना पुनः संशोधित तालिका […]

नयाँ घर बनाउनेले यही पुस १५ गतेभित्रै पहिलो अनुदान लिइसक्नुपर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ घर बनाउनेले यही पुस १५ गतेभित्रै पहिलो अनुदान लिइसक्नुपर्ने जनाएको छ । अब अवधि नथपिने भएकाले अनुदान सम्झौता गरेर बसेकाले आगामी पुस १५ गतेभित्रै अनुदान नलिए स्वतः लाभग्राहीको सूचीबाट नाम हट्ने प्राधिकरणले जनाएको छ । घर बनाउनेले माघ मसान्तसम्म दोस्रो र वैशाख मसान्तसम्म तेस्रो किस्ताका लागि आवेदन दिइसक्नुपर्छ । प्राधिकरणका अनुसार […]

केवलेश्वर वचत तथा ऋण सहकारी संस्थाको नवौँ साधारण सभा सम्पन्न

“धेरै मेहनत र वचत गरौँ,खुशी र सम्वृद्ध बनौँ” भन्ने नारा लिएर रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ र ९ लाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको केवलेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफनो स्थापनाको नवौँ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष देव बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको बार्षीक प्रतिवेदन […]