आजदेखी दशैँका लागि नयाँ नोट साट्न पाइने

दशैंका लागि नयाँ नोट आजदेखि साट्न पाइने भएको छ । दशैं तथा तिहारमा सबैभन्दा बढी नयाँ नोट खपत हुने गरेकोले नेपाल राष्ट्र बैंकले सो समयमा नयाँ नोट साट्न दिने गरेको छ । राष्ट्र बैंकले यसवपर्ष २६ गते अघी नै बैंकहरूलाई नयाँ नोट पठाइ सकेको छ । अब एक साताभित्रै नयाँ नोट साट्न पाइने बैंकहरूको सूची […]

दशैँका लागि नायाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने

दशैंका लागि नयाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने भएको छ । दशैं तथा तिहारमा सबैभन्दा बढी नयाँ नोट खपत हुने गरेकोले नेपाल राष्ट्र बैंकले सो समयमा नयाँ नोट साट्न दिने गरेको छ । राष्ट्र बैंकले यसवपर्ष २६ गते अघी नै बैंकहरूलाई नयाँ नोट पठाइसक्ने भएको छ । नयाँ नोट पठाएर एक साताभित्रै नयाँ नोट […]

नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन, ३५ प्रतिशत अनौपचारिक क्षेत्रमा प्रयोग

पछिल्ला दिनहरूमा दूध र दूग्धजन्य उत्पादनको माग बढिरहँदा, गाईभैँसी पाल्ने किसानको सङ्ख्या बढ्दै गएको छ । पशुपालन गर्ने किसानको सङ्ख्या बढेसँगै दूधबाट अनेकन परिकार बनाएर बिक्री वितरण गर्ने क्रम पनि बढ्दै गएको छ । मकवानपुरको हटौँडा उपमहानगरपालिका–१७ चुच्चे खोलामा खुवाको व्यापार गर्ने व्यवसायीहरूले मनग्य आम्दानी गरिरहेका छन् । काभ्रेबाट मकवानपुर पुगेर ४० वर्षदेखि नियमित खुवा […]

खुर्कोटमा यातायात व्यवस्था कार्यालय स्थापना भएको चार महिना भैसक्दा पनि सेवा सुरु भएन

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटमा यातायात व्यवस्था कार्यालय स्थापना भएको चार महिना भयो । यातायात व्यवस्था कार्यालय स्थापना भएको चार महिना भैसक्दा पनि अझै कार्यालयबाट सेवा सुरु भएको छैन । वाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले खुर्कोेटमा जेट २० गते कार्यालय स्थापना गरेको थियोे । कार्यालयको वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम […]

जिल्ला प्रशासन कार्यालय रामेछापद्वारा दुई करोड ४० लाख राजस्व संकलन

जिल्ला प्रशासन कार्यालय रामेछापले दुई करोड ३९ लाख ८० हजार २ सय ७६ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आव ०७८÷०७ को साउनदेखि असार मसान्तसम्म बाह्र महिनाको अवधिमा उक्त राजस्व संकलन भएको जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै राहदानी सेवा प्रवाहबाट राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्म मात्रै […]

स्वदेशी चिनी कारखाना बन्द हुँदा नेपालको चिनीमा आत्मनिर्भर हुने लक्ष्य प्रभावित

देशमा सञ्चालनमा रहेका चिनी कारखाना बन्द हुँदा नेपाल, चिनी, सख्खर र उखुमा समेत परनिर्भर हुनु परेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालले विदेशबाट सात अर्ब ४१ करोड १२ लाख ७६ हजार रुपयाँको चिनी आयात गरेको छ। यही अवधीमा ४९ करोड ३ लाख ३७ हजार बराबरको सख्खर आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। […]

आजबाट नयाँ आर्थिक वर्ष २०७९/८० सुरु

आजबाट नयाँ आर्थिक वर्ष २०७९÷८० सुरु भएको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि ल्याएको बजेट पनि आजबाट कार्यान्वयनमा जानेछ । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागु हुन्छन् । सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक […]

यसवर्ष १५ दशमलव ४६ प्रतिशतले बेरुजु बढ्यो

महालेखा परीक्षक कार्यालयले ५९औं वार्षिक प्रतिवेदनसार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणी शर्माले प्रतिवेदन बुझाउनुभएको हो । यसवर्षको महालेखाको प्रतिवेदनमा एक वर्षमा एक खर्ब १५ अर्ब ५० करोड रुपैयाँ बेरुजु देखिएको छ । यो बेरुजु रकम सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय सरकारलगायत अन्य ठाउँको गरी हो ।हालसम्म बेरुजु ४ खर्ब ८३ अर्ब […]

रामेछाप नगरपालिकाको आव २०७८/०७९ को सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप नगरपालिकाको चालु आर्थिक बर्ष २०७८/०७९ मा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका सुचना अधिकारी होम बहादुर थापाले नगरको समग्र प्रगति प्रतिवेदन सहित आर्थिक क्षेत्रमा सम्पन्न योजना विवरण जानकारी गराउनु भएको थियो । सुचना अधिकारी थापाले आर्थिक बर्ष […]

रामेछाप नगर उद्योग वाणिज्य संघले मनायो ७ औँ स्थापना दिवस

रामेछाप नगर उद्योग वाणिज्य संघले आज ७ औँ स्थापना दिवस मनाएको छ । संघको कार्यालय रामेछाप बजारमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाइएको हो । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीको प्रमुख आतिथ्यता र रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष शम्भु कुमार श्रेष्ठको अध्यक्षतामा मनाइएको ७ औँ स्थापना दिवस कार्यक्रमका अवसरमा विभिन्न कार्यक्रमहरु भएका […]